Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
Deepa
@DeepaParajuli11
केही कुरा पुगेन भनेर कहिले निराश नहुनु सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ !😊😊(twins)
Japan,osaka
Joined October 2022
82
Following
9K
Followers
6.7K
Posts
Pinned Tweet
Deepa
@DeepaParajuli11
over 3 years ago
भगवान श्रीकृष्ण भन्नुहुन्छ "गुण मिल्छ भने गुरु बनाउ, चित्त मिले चेला बनाउ,मन मिले मित्र बनाउ,नत्र भने एक्लै रमाउ"💗
#goodmorning
🌻
Deepa
@DeepaParajuli11
about 20 hours ago
कसैलाइ प्रेम गर्छु भन्नु ठुलो कुरा होइन तर प्रेम गरेपछि उसको साथ निभाउनु सबैभन्दा ठुलो कुरा हो ।🙏
#शुभरात्रि
Deepa
@DeepaParajuli11
2 days ago
म छु नी तिम्रो साथमा भन्ने शब्दले निकै हिम्मत दिन्छ जीवनमा तर त्यो शब्द मात्रै पनि सबैको भाग्यमा हॅुदैन😊
#शुभरात्रि
Deepa
@DeepaParajuli11
3 days ago
"जिन्दगी किताब जस्तै रहेछ, हरेक पानाले केही न केही सिकाएर जाने रैछ l"
#शुभरात्रि
Who to follow
__Srizuu__🕊️❤️
@123Srizuu
मेरा शब्द अन्त कतै पाइदैन....यदि पाइएछ भने त्यो मेरै हुनेछ,.. शब्दमा बाहेक अन्त कतै नखोज्नु!!! 🙏😎♥️ #Acreativegirl🖤M💛R fan#cr7😍 #Srizuuwrites 🖤🕊️
Deepika Parajuli....❤️🕊️
@Deepika44439954
जिन्दगी फेरि हसिलो होला आश लागेको छ, प्रतीक्षा को फल मिठो हुन्छ विश्वास लागेको छ...🙏❤️🩹
Rozee
@Rozeeparazulyy
के बुझ्न चाहानुहुन्छ मेरो बारेमा यहाँ लेखिएका 2/4 शब्दमा मेरो परिचय झल्किदैन
Deepa
@DeepaParajuli11
4 days ago
अरूलाई खुसी बनाउँदा बनाउँदा आफ्नो खुसी रितिएको पतै भयन ..!🥺❤️🩹
#शुभरात्रि
Deepa
@DeepaParajuli11
5 days ago
सुन्दरता त केबल समयको आकर्षक मात्र हो, मन जित्न व्यबहार राम्रो हुनुपर्छ ❤️🤗
#शुभरात्रि
Deepa
@DeepaParajuli11
6 days ago
आस दिने मान्छे धेरै छन्, तिमी साथ दिने मान्छे बनिदिनु है साना...❤️🩹🫂
#शुभरात्रि
Deepa
@DeepaParajuli11
7 days ago
"सोचेको भन्दा फरक हुन्छ देखेको संसार, र त्यो भन्दा फरक आफूले भोगेको संसार।" ✨
#शुभरात्रि
Deepa
@DeepaParajuli11
8 days ago
😊❤️ कुनै बद्ला लिनु छैन, भगवान बस, भारी भएको मनलाई हलुका बनाई दिए पुग्छ।
#शुभरात्रि
Deepa
@DeepaParajuli11
9 days ago
आमाले भन्नुभएको, जब सम्म आफ्नो पालो आउँदैन अरूको बचन होस् या अपमान मुस्कुराउँदै सहन सिक्नु पर्छ...!
#शुभरात्रि
Deepa
@DeepaParajuli11
10 days ago
बर्बाद नै भए पनि स्वीकार छ ,❤️ तर फैसला सधै आफ्नो अन्तरआत्माको नै मान्छु।
#शुभरात्रि
Deepa
@DeepaParajuli11
11 days ago
दुःखको बादल मडारिँदा जो टाढा भए, उनीहरूलाई मेरो सुखको घाम लाग्दा नजिक आउने कुनै अधिकार छैन🙏
#शुभरात्रि
Deepa
@DeepaParajuli11
12 days ago
सुन्दर व्यबहार भएका मान्छेहरुको साथ ,अन्तिम सास सम्म रहन्छ ! ❤️
#शुभरात्रि
Deepa
@DeepaParajuli11
13 days ago
मलाई तिम्राे अङ्गालाेमै राख है,याे जुनि तिमी सङ्गै जिउने मन छ साना❤️❤️
#शुभरात्रि
Deepa
@DeepaParajuli11
14 days ago
गुमाए पछि थाहा हुन्छ कति किन्ति हुन्छ समय,सम्बन्ध अनि मान्छे।🌸💔
#शुभरात्रि
Deepa
@DeepaParajuli11
15 days ago
श्रीकृष्ण भन्नुहुन्छ" एक्लै उभिने साहस गर, यो संसारले ज्ञान दिन्छ तर साथ दिँदैन। ❤️🦚
#शुभरात्रि
Deepa
@DeepaParajuli11
16 days ago
सम्बन्ध आफै टिक्दैन, टिकाउनु पर्छ है सानु कहिले माफ मागेर ,त कहिले माफ दिएर🥰❤️
#शुभरात्रि
Deepa
@DeepaParajuli11
17 days ago
संसार बदलिओस् तर तिमीप्रतिको मेरो यो चोखो माया कहिल्यै बदलिने छैन, मेराे साना😍😍❤️
#शुभरात्रि
Deepa
@DeepaParajuli11
18 days ago
मनको रानी बनाएर राख्ने हजुर भेटीसके पैसाको दरबार त हामी दुबै मिलेर बनाउला नि साना…!!❤️
#शुभरात्रि
Deepa
@DeepaParajuli11
19 days ago
धैर्य गर्न सिक्नुहोस कालो रात,🥹 सँगसँगै उज्ज्यालो दिन पनि आउँछ.!🙏
#शुभरात्रि
Deepa
@DeepaParajuli11
20 days ago
कुरा काट्दै हिड़ने आफन्त लाइ के भनौ र यत्ती हो की मकै पट्कदैमा हाड़ी फुट्दैन ।
#शुभरात्रि
Last Seen Users on Sotwe
ความลับ
Seen from
Thailand
Zaddy ♡🇱🇰
📹
Seen from
Turkey
CIL
Seen from
Indonesia
김마미
Seen from
Korea
مريومه للقواده ❤️
انجي خوري |Angie khoury
Seen from
Egypt
Resmi R Nair Fan Page
Seen from
Oman
Franklin Jerome $aint 🎵🔥💙
Seen from
United States
🕊️🕊️🕊️
Seen from
Malaysia
Trends for you
1
Knicks
Under 10K tweets
2
Wemby
Under 10K tweets
3
Good Saturday
Under 10K tweets
4
Melanie
Under 10K tweets
5
Brunson
Under 10K tweets
6
D-Day
Under 10K tweets
7
#FriendlyMeBeautyxSanta
Under 10K tweets
8
Evie
Under 10K tweets
9
#zzzSpecialProgram
Under 10K tweets
10
#NBAFinals
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.2M followers
2
Barack Obama
@barackobama
119.3M followers
3
Donald J. Trump
@realdonaldtrump
111.6M followers
4
Cristiano Ronaldo
@cristiano
108.9M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
97.3M followers
7
NASA
@nasa
92.1M followers
8
Justin Bieber
@justinbieber
90.6M followers
9
KATY PERRY
@katyperry
86.8M followers
10
Taylor Swift
@taylorswift13
80.6M followers
11
Lady Gaga
@ladygaga
72.2M followers
12
Kim Kardashian
@kimkardashian
69.4M followers
13
YouTube
@youtube
68.6M followers
14
Virat Kohli
@imvkohli
68.5M followers
15
Bill Gates
@billgates
63.4M followers
16
The Ellen Show
@theellenshow
62.5M followers
17
CNN
@cnn
61.9M followers
18
Neymar Jr
@neymarjr
61.1M followers
19
X
@x
60.9M followers
20
Selena Gomez
@selenagomez
59.9M followers
Olivia
Online
✨
⭐
💫