यहाँ दुई जादु भएको छ ।
एक, सगरमाथाको आधार शिविर लुक्लामा रातारात सारिएको छ ।
दुई, घण्टी सरकार आउनासाथ त्यो बाटो लुक्लामा पुग्यो । किनभने ३५ वर्षसम्म त केही भएको थिएन ।
अब जाँदा लुक्लामै पुगे हुने भएछ । ३५ वर्षमा नगरेको धेरै जादु ब्रो हरूले ३५ महिनामा गर्ने भए ।
LESSONS FROM THE GREATEST WARS IN HISTORY
1. Trojan War - not every gift is safe
2. Sun Tzu - the best fight is the one you avoid
3. Hannibal - use surprise, not just strength
4. Sparta - discipline builds strong people
5. Great Wall - good defense is smart planning
6. Napoleon in Russia - know your limits before you march
7. World War 1 - small conflicts can grow out of control
8. World War 2 - ignoring early warnings costs millions of lives
9. Peloponnesian War - fighting each other weakens everyone
10. Punic Wars - one defeat is not the end
11. Battle of Marathon - a smaller force with a clear plan can win
12. Thermopylae - a small team with a strong position can hold the line
13. Hundred Years War - long fights drain both sides
14. Thirty Years War - war leaves everyone poorer
15. Fall of Constantinople - old walls fail against new tools
16. Battle of Waterloo - one bad decision can end a legacy
17. Stalingrad - supplies and weather matter as much as courage
18. Gallipoli - brave effort cannot fix a poor plan
19. Vietnam War - knowing the land beats having more power
20. Cold War - patience and talks can prevent disaster
21. Wars of the Roses - family fights can destroy the whole house
यदि जीव मार्नु नै पाप हो भने यी कुरालाई कसरी हेर्नुहुन्छ?
हो यातना दिएर ह*त्या गर्ने कुराको बिरोध गर्नुपर्छ । तर मासु खाएकै भरमा पाप हुन्छ भनेर भनेको कुरा चाहिँ ठिक हैन ।
बोका, राँगा, सुँगुर र कुखुराको बलि दिनु पाप हो, जीवजन्तु मार्नु हुँदैन भनेर विरोध गर्नेलाई एउटा प्रश्न छ।
जुका मार्ने औषधि खानुहुन्छ कि खानुहुन्न? टाउकोमा परेको जुम्रा मार्नुहुन्छ कि मार्नुहुन्न? लामखुट्टेले टोक्दा के गर्नुहुन्छ?
आज पशुको माया लागेको नाटक गर्ने उसलाई दशैं टिकाको दिन चामलको माया लाग्नेछ किनकी श्रावणमा दूध गरिबलाई बाँड्नुपर्छ भन्ने उहि थियो 😂😂 तिजमा उ महिलाप्रेमी बन्छ अनि एकादशिमा भने मासुको तागतबारे भाषण दिन्छ । भन्नुस उस्लाई के गर्ने ?
आफ्नै पाटिको माहाधिबेसन मा ९ क्विन्टल मासु खपत हुदा र खगेन्द्र ले मान्छेको रगत खान्छु भन्दा केहि नबोल्ने आशिका तामाङ खसि बोकाले राम्रो संग सास फेर्न पाएन किन बलि दियौ भन्दै फोटो भिडियो बनाउदै छौ है ।
यसरी छुट्टै विज्ञान,प्रविधि तथा नवप्रवर्तन मन्त्रालय खोलेर ,२ ओटा अध्यादेश लिएर पनि नेपालमा विज्ञान तथा प्रविधि पढेका हजारौं युवाहरूको भविष्यलाई सम्बोधन गर्दैन भने सरकारले बरु कवाड मन्त्रालाय बनाएर त्यसैको अध्यादेश ल्याए हुन्छ ।
एउटा चोरले बैङ्क लुट्यो र फरार भयो निकै समय पछि उसलाई प्रहरिले पक्राउ गर्यो अनि चोरले पैसा फिर्ता गर्दिन्छु मलाई केही पनि नगर भन्छ भने चोरलाई पैसा फिर्ता गर्न लगाएर छोड्नुपर्छ भन्ने हो ? कुरा चाहिँ ?