BREAKING: FIFA has cleared the way for U.S. star Folarin Balogun to play in the USA's round of 16 match vs Belgium on Monday, confirmed by FOX Sports' @ByDougMcIntyre and @MelissaMOrtiz
https://t.co/eAJEpu9L5l
@CrazyyMind ठ्याक्कै मैले बुझेको नि त्यहि हो । पत्याउने नेपाली त्यस्तै छन् बिचरीलाई अन्याय गर्यो राज्यले र देश छोड्न बाध्य भईन भनेर sympathy coins collect गरीन मनग्गे 😂
@JwalaRai11 कहाँ पढाउछन र आजकाल । बोर्डिङमा पढ्छन संस्कृतको स पनि जान्दैन कर्मकाण्ड गर्न जान्ने बाहुन बाहेकले । मैले पढेको छैन जब कि हाम्रो बेला सरकारी स्कुलमा नै पढाई हुन्थ्यो सबैले पढ्न पर्थ्यो 😂😂