@NirmalPrasai5@hamrorabi के तपाइँले यो मान्छेले भनेजस्तै गर्न नै अन्य दलका नेताहरुलाई बोलाउनु भएको हो ? किन भने यो माननीय सदस्यको भनाइ हो । यदि रास्वपा यस्तै संस्कारहीनहरुको जत्था हुने हो भने फागुनको निर्वाचनमा घण्टीलाई भोट दिनेले गल्ती गरेको महसुस किन नगर्ने ?
@kosmosbk यदि आफू स्वच्छ र नैतिकवान भए सोही दिन तपाँहरूको दवावमा हामी काम गर्दैनौ जे गर्नुछ गर्नुस यसरी जबरजस्ती गर्नुहुन्छ हामी सहयोग गर्न सक्दैनौ भनेर यो विषय सार्वजनिक गरेर राजिनामा दिनुपर्ने अझसम्म के हेरेर बसेकाछन् कुन्नी ।
@kosmosbk हो सर। यहाँ तपाइँलाई किन निशुल्क चाहियो भन्नेेहरु प्रसस्तै आउलान। तर अरु कुरामा जनतालाई निशुल्क वा सस्तो सेवा दिनुपर्छ भन्ने केही दासहरु आज सार्वजनिक सेवाप्रसारण त सरकारी हो नि निजी टिभीले दिएपछि पैसातिर्नुपर्छ नि भन्न थालेका छन। तर निशुल्क/कम मूल्यमा सेवा दिन सरकार नै चाँहदैन ।
@RabindraMishra रविन्द्रजी यो कुरा बालेनलाई थाहा नभई भूलबस बोलेको भन्ने मलाई लाग्दैन । यो त प्रायोजित हो भन्ने लाग्छ । खैर रविजीको भ्रमणपछि केही कुरा सतहमा आउला ।