मस्तिष्कको ९०% फोहोर (Toxic Proteins) हामी गहिरो निद्रा (N3 Sleep) मा ह��ँदा मात्र सफा हुन्छ। 'Glymphatic System' ल�� हाम्रो दिमागलाई रातभर धोएर रोगबाट बचाउन मद्दत गर्छ। त्यसैले, स्वस्थ र तीखो मस्तिष्कका लागि गहिरो निद्रा विलासिता होइन, यो अत्यावश्यक 'ब्रेन मेन्टेनेन्स' हो।
निद्रालाई सहज बनाउने १२ टिप्स
१. एकै तालिकामा सुत्ने र उठ्ने
२. ओछयानमा जानुअघि ३० देखि ६० मिनेट केही गतिविधि गर्ने
३. विद्युतीय उपकरणबाट टाढा रहने
४. दैनिक व्यायाम गर्ने
५. क्याफिनयुक्त पेय पदार्थको मात्रा सीमित गर्ने
६. निद्राका लागि सही वातावरण बनाउने