Highways have been built in Nepal through the jungle. The situation after the failure to protect the habitat of wildlife.
Employees of the Sector Forest Office performing the funeral of Chittal after the injured Chittal could not be saved.This world is also the world of wildlife.
Missed penalty Award goes to GOAT Messi ❤️ Congratulations Idol for achieving such titles. 😁
Only 4 goal in 8 shots in World Cup history.
Please do something ! god bless them 😎
Halftime, Argentina 0- Egypt 1
#messi#argentina#worldcup
नया संसद बैठक कक्ष नीलो रङले सजिएको रहेछ। वर्तमान समय निलो क्रान्ती नै मानौला । यहाँ पर्दा, भित्ता, कार्पेट र सोफाहरू पनि नीलो रङकै भए ।
रङसँगको स्वार्थ फरक होला तर बस् अब संसदमा तमासा सहितको निलो सिनेमा चै नदेखाईयोस् ।
#कुरो 😁
असल न्यायको लागि गाडी कति km गुड्यो गन्ने भन्दा पनि सेवा कस्तो दियो, यात्रुले कस्तो सुविधा पाए भन्ने मापन हुनु पर्ला नि महोदय !
प्रन्या सिफारि��मा त्रुटी भयो कि? वरिष्ठक्रम ख्याल गरिएन ।
मेचीदेखि महाकालीसम्म सयौं किलोमिटर जमिन मिचिएका छन्, दशगजा हराएका छन्। बालेन सरकार...! तिमीलाई चुनौती छ मेरो देशको जमिन फिर्ता ल्याऊ। तराईबासी समुदायले मात्रै सीमाको रक्षा गर्न सक्दैनन्।
(भो ग्रेटर नेपालको कथा'बारे नबोलौं ।)
नेपाली सेना र सशस्त्रलाई किन देशभरिका सुकुमबासीहरुको विवरण आवश्यक पर्यो? भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबाससम्बन्धी काम गर्ने संविधानप्रदत्त कुनै जिम्मेवार निकाय हुन�� र यी ?
देशमा संविधान छ, संविधानले मार्गदर्शन गरेको आयोग पनि छ। आयोगले काम अगाडि बढाईरहेको छ। यसैलाई व्यवस्थापन गर्दै काम गरे भैगयो त ।
सेनाले त सुगौली सन्धिपछिको देशको माटो र सिमाना खोज्ने होला नि ?
अदालतबाट धरौटीमा छुटेका पुर्व उप प्रधान एवम् गृह मन्त्री रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता गराउने निर्णय ।
नोट: दुवै घटनामा संलग्न व्यक्तिहरुले सफाइ पाउने मार्ग प्रदान गरिएको छ ।
अबैध डिम्ब तस्करी प्रकरणमा आफ्नै समेत लगानी रहेको होप फर्टिलिटीविरुद्ध( डाक्टर छोरी समेत कार्यरत रहेको ) CIBले बालबालिका ऐन, २०७५ को दफा ६���(२०) को ‘थ’ बमोजिम चलाएको मुद्धा फिर्ता / नचलाउने निर्णय सदर ।
( नायव महान्यायाधिवक्ताबाट नै मुद्दा चल्ने, नचल्ने आवश्यक निर्णय गरिएको)
Youth ,With their own investment, they are filling the potholes on the roads with concrete.Instead of only saying “Nothing has happened in the country, the representatives did not work,” it is better to take it as our own responsibility and act.
Thank you youths!
#youth#nepal
भारतले पाकिस्तान माथी आज बिहान करिव २:३० मा मिसाईल प्रहार गरेको छ । विभिन्न ९ स्थानमा थल,जल र वायु सेनाले Operation Sindoor मार्फत हमला गर्दा ८ जनाको मृ���्यु र ३३ जना घाईते भएका छन्।
पहलगाम हमलाको बदला लिदै भारत । पाकिस्तानलाई सवक सिकाउदै ।
#india #AirStrikeAlert #NarendraModi
जम्मू- कश्मीरको पहलगाममा भएको आंतकवाद हमलामा एक नेपाली नागरिक सहित २८ जनाको मृत्यु । 'पर्य��कहरुलाई हिन्दु कि मुस्लीम भनि सोधिन्छ , हिन्दुलाई छानिछानी गोली चलाईन्छ। 'यो कायरताको पराकाष्ठ हो ।
यसको जवाफी फायर चाहियो । के भारत कमजोर हो त ?
@narendramodi
🚨 President Trump on DOGE:
"You've been watching DOGE where we have found billions, tens of billions of dollars of fraud, waste and abuse and that is the beginning and Elon Musk has done an amazing job."