जेब्रा क्रसिङमा मान्छे हिर्काएपछि गाडी रोक्नु पर्नेमा वास्तै नगरी कुदाउने, त्यो पनि बहालवाला मन्त्रीले! अनि मिडियामा आएर ‘सामान्य हिर्काइ’को सर्टिफिकेट बाँड्दै हिँड्ने। अब त यो देशमा सभ्यताको नयाँ मापदण्ड यही रहेछ: ठोकिने पनि सामान्य, हिर्काइने पनि सामान्य, असामान्य त मन्त्रीको कुर्सी मात्र!
कसैले सकेसम्म दिनरात नभनी श्रम गरेका छन् ।
आफ्नो दुई छाक टुटाएर अरूको पेट भरेका छन् ।
आफ्नो भन्नु मात्रै सानो छाप्रो छ यहाँ,
खै कसको पो दु:ख सुखबिना जिन्दगी टरेका छन् ?
मुटुभित्र राख्दा राख्दै पनि ठाउँ नपुगेर बाहिर निस्किएकि मान्छे तिमि, खै कसको महलमा अटाउछ्यौ ! मलाई जान्न मन छ कति औ सवारि पछि तिमि आफ्नो थकान मेटाउछ्यौ
मुटुभित्र राख्दा राख्दै पनि ठाउँ नपुगेर बाहिर निस्किएकि मान्छे तिमि, खै कसको महलमा अटाउछ्यौ ! मलाई जान्न मन छ कति औ सवारि पछि तिमि आफ्नो थकान मेटाउछ्यौ