पुराना नेताले मार्ग प्रसस्त गरेकै राम्रो।फेरी पनि लीसो टास्सीए जस्तो टास्सीएर बस्ने हो भने अब नेपालका दलहरु प्रजापरिसद को बाटोमा जान कसैले रोक्न सक्दैन ।केपी बा ,प्रचण्ड ��� गगन थापाले बिश्राम लीदा तीनका दलले बौरिने मौका पाउ���्न ।
अहिले नेपाली ��े होटल को मेनु हेरेर आखिर मम र चाउमिन अडर गरेनन्।नौलो खाजा खानी मन गरे ।यो खाजा स्वास्थ्य को लागि कति लाभदायक हुन्छ कुन्नि हेर्न बाकी छ!
नेपाली काग्रेसमा बिगत देखी एउटा नियति चलिरहेछ्।पुराना त्यागी नेताहरु जीवन को अन्तिम समयमा काग्रेस बाटै तीरस्कृत भएका छ्न ।त्यागी नेता गणेसमान र सन्त नेता कृस्ण प्र भट्टराइ लाई यस्तै भयो ।अहि��े शेर बहादुर देउवा लाई पनि यस्तै भएको छ्।
निर्बाचन को प्रचार प्रसारमा उम्मेदवार ले आफ्नो अनुहार छेकीनी गरेर माला लाउनु आफैमा लाजलाग्ने बिषय हो।खादा माला अबिर को लोभ गर्नेले के देश बनाउलान र खै!
हरेक निर्वाचन मा नेपालका राजनीतिक द्लले चुनावी घोषणा पत्र जारी गर्छ्न तर घोषणा पत्र अनुसार कहिलै काम कुनै दलले पनि गरेनन्।इति��ास ले यै भन्छ्।नागरिकले (मतदाता)पनि घोषणा पत्र पढेर मतदान गर्दैनन।घोषणा पत्र पनि पढिदैन,पढन लायक पनि हुदैन्। घोषणा पत्र झुट को पुलिन्दा जस्तो हुन्छ ।
दलले समानुपातिक निर्बाचन प्रणाली लाई बिकृत र दुरुपयोग गरेकाछ्न ।संविधान को धारा ८४(२) मा महिला, द्लित, आदिवासी जनजाति खस आर्य, मधेसी ,थारु , मुस्लिम पिछ्डिएको क्षेत्र बाट प्रतिनिधित्व गराउने भनिएको छ ।दलले पेस गरेको सुची हेर्दा चाकडी गरेको समानुपातिक मा परेको जस्तै देखिन्छ्।
काठमाडौं मात्र नेपाल हो भन्ने ��लत मानसिकता हुदा सम्म देश बन्दैन ।सन्चार माध्यम मा आउने बिचार काठमाडौं को मात्र ,टेली भीजन मा देखिने पात्र काठमाडौं को अनि राजनित��� गर्ने सबै काठमाडौं बस्ने ,देश डुबाने भस्टाचार गर्ने सबै काठमाडौं !बधाइ छ काठमाडौं !
राप्रपा र राप्रपा नेपाल पनी नेपालका कम्युनिष्ट पार्टी जस्तै छन् कहिले मिल्ने कहिले फुट्ने ।कमल थापा �� राजेन्द्र लिङ्देल कुन दिन केपी बा सग चुनाबी तालमेल गर्छ्न अनि राजा आउछ्न भनेर आश के गरिरहनु!