नेपालमा भारतले विषादी हालेका तरकारी, स्वास्��्यका लागि घातक फर्मालिन हालेका माछा देखि खर्बौं रूपियाँका जुनसुकै सामान निर्वाध बेच्न पाउने तर भारतले कब्जा गरेका नदीबाट उत्पादन गरी १० बर्षमा १० हजार मे.वा.किन्ने भनी हर्ष बढाई गर्नुपर्ने?यही हो पारस्परिक हित र समानतामा आधारित सम्बन्ध?
@mayor_harka बास्तबमा तपाईं यहि नै हो!तपाइको धर्म संस्कृति र तपाइले मान्ने परम्परा यहि नै हो!कहाँ इशाइको मेशिनरी भयर आफ्नै धर्म संस्कृतिको अपमान गर्न तल्लिन हुनु भयको मेयर साप???
@mayor_harka आज जात जाती र धर्म धर��म बिच सद्��ाव बिगार्ने काममा इसाइहरु बिस्वमै किन अग्रसर हुन्छन थाह भयन!हामी हिन्दु हौ हिन्दु मन पर्दैन कसैलाइ भने आफ्नो धर्म परिवर्तन गरेर बस्न रमाउन पयकै छन तर १०० जना नेपालिमा ९५ जना हिन्दु भयको देशमा हाम्रो।आस्थामाथी आंच आउने काम किन इशाइहरुले गर?जवाफ खोइ?
@kpsharmaoli@PMOIndia बधाइ त दिनै पर्यो नि!हामीलाई पनि देलान नि कुनै दिन त संसारमै पहिलो भ्रष्ट नेताहरूको मुलुक बन्न सफल भयको मा भनेर!बढो शिर ठाडो छ हैन त हाम्रो देश नेपाललाई यो अबस्थामा ल्याइपुर्यायर बिदेशीले प्रा���्त गरेको उपलब्धिलाई बधाइ दिन?हाम्रा महाबिर पुनको अभियानको कुनै मत्लब छैन अझै पनि?
@hark_sampang हाम्रो स��स्कृति धर्म हाम्रो मौलिकता हाम्रो अमुल्य निधि हुन!देखासिकी गरेर अप्नाइयका आयातित धर्म संस्कृति हेर्दा चमकधमक देखिनु स्वभाबिक हो न अल्मलिउ भन्छु म त!
वास्तविकतामा भने बादलका छोराविरुद्ध निर्मला प्रकरणलाई लिएर कुनै पक्राउ पुर्जी जारी भएको छैन। प्रहरी प्रधान कार्यालयले पक्राउ पुर्जीबारे कुनै जानकारी नभएको जनाएको छ पनि भन्छन के होला सत्यता ??
@DharelLama वास्तविकतामा भने बादलका छोराविरुद्ध निर्मला प्रकरणलाई लिएर कुनै पक्राउ पुर्जी जारी भएको छैन। प्रहरी प्रधान कार्यालयले पक्राउ पुर्जीबारे कुनै जानकारी नभएको जनाएको छ���यस्तो पनि आको छ कुरा !के सत्य हो ??