#सेवा नै धर्म हो। (एक कारणले युवाहरूलाई जोड्दै। हामी सहयोगमा विश्वास गर्छौं .साथै हामी परिवर्तन गर्न सक्छौं .हा हामी परिवर्तन निर्माता हो) #सेवा नै धर्म हो।
आज Alliance Youth Club को सल्लाहकार चन्दन ब्रम्चारीको अगुवाइमा जनकपुर उप महा नगर पलिका वडा न ५ मा बस्ने जुमराती राइनको छोरीको बिहेको लागि ३१३००हजार सहयोग मदत गर्नु भयो सहयोगी हातहरु मो मुस्तुफा,Vip Enterprises,मो असलम, अमीत कर्न
Alliance Youth Club जनकपुरको आयोजिना मा बारा,पर्सा मा राती आएको हुरि बतास,असिना मा जान गुमाएको प्रती शोक,समवेदना तथा श्रद्धाञ्जली व्यक्त गरियो। सो कार्यक्रममा https://t.co/1PninOyDhT @AYCJanakpur का सम्पूर्ण सदस्य हरुको उपस्थितमा जनकपुर को जानकी मन्दिरमा कार्यक्रम समापन गरियो
Alliance Youth Club जनकपुरको आयोजिना मा बारा,पर्सा मा राती आएको हुरि बतास,असिना मा जान गुमाएको प्रती शोक,समवेदना तथा श्रद्धाञ्जली व्यक्त गरियो।
सो कार्यक्रममा https://t.co/1PninOyDhT @AYCJanakpur का सम्पूर्ण सदस्य हरुको उपस्थितमा जनकपुर को जानकी मन्द��रमा कार्यक्रम समापन गरियो l
राजपा का युवा नेता प्रशान्त झा को पहल मा Zero Point Int. Consultancy Pvt. LTD. का संचालक दिपक यादव द्वारा २० थान T-Shirt Alliance Youth Club - Janakpur को पदाधिकारी को लाई सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दछौं ।
#सेवा नै धर्म हो।
#Alliance_Youth_Club_Janakpur
आज होली को उपलक्ष���यमा Alliance Youth Club - Janakpur द्वारा सदगुरु कबीर बाल आश्रममा विभिन्न सर-सम्मानहरु दान गरियो। जस्तै :-चिनी,फुचकारी,अबिर ,दाल,पेम्पर,फरचुन,मैदा ,सुजि आदि गरियो
Holi, one of the most important festival in Hinduism, is mainly celebrated at India, Nepal and other Indian immigrant communities around the world. However, as for the best place to experience Holi, Janakpur will never let you down!
😘😘😘😂😜Happy Holi in Advance...
#Old_Memories..
नेपाल प्रहरी र Alliance Youth club Janakpur साझदारीमा सरसफाइ कार्यक्रम
नेपाल प्रहरी को उपस्थिति हुने गरि आज सरसफाइ कार्यक्रम सम्पन गरिएको छौ । चिल्ड्रेन पार्क लाई अति सुन्दर Alliance Youth club द्वारा बनाउने प्रयास ।
सेवा नै धर्म हो ।
#सेवा नै धर्म हो।
#Alliance_Youth_Club_Janakpur
आज होली को उपलक्ष्यमा Alliance Youth Club - Janakpur द्वारा सदगुरु कबीर बाल आश्रममा विभिन्न सर-सम्मानहरु दान गरियो। जस्तै :-चिनी,फुचकारी,अबिर ,दाल,पेम्पर,फरचुन,मैदा ,सुजि आदि गरियो