सानो छँदा कसैले आएर नबोलाइन्जेल सम्म निन्द्रा😴 खुल्थेन अनि चिन्ता लाग्थ्यो, ठुलो भएपछि पनि यस्तै भयो भने भनेर😣।
तर ठुलो भएपछि निन्द्रा लाग्नु नै ठुलो कुरा हुन्छ भन्ने कहाँ थाहा थियो र😔 !
तिमी बिना म मर्छु, बाँच्न सक्दिन भनेर कसैले भन्यो भने:- मरे मर न त भन्दिनु 😕
किन कि यो सब भन्ने कुरा न हो!
जब सम्बन्ध टुट्छ त्यहि व्यक्तिले नै पलपल तपाँइलाइ मार्छ र आफु केहि नभए सरह बिन्दास भएर हिँड्छ😞
#यथार्थ