एक ताका रबिले धमलालाई जुन शब्दले सम्बोधन गरेका थिए, यिनी त्यस्तै पात्रका रूपमा उभिदै छिन संसदमा।
न ��ेही बुझ्नु छ, न आशय बुझ्नु छ। एक्कसी आत्तिएर सासै जाला जसरी बकवास गरिहाल्ने।
समस्या यस्तो जटिल छ कि, यिनलाई अहिले सिकाउन सुरु गर्ने हो भने पनि यिनले सिक्न सक्दिनन। १/२
@tikaramyatri म को हुँ?
म नेपाली हुँ । पहिले पहिले मैले अध्यादेश, विध्यादेश, सिध्यादेश खै के के भनेर खुब हल्लाखल्ला गर्थेँ। आज म चुप् छु। किनकी म नेपाली हुँ।
@abhi_esque म को हुँ?
म नेपाली हुँ । पहिले पहिले मैले अध्यादेश, विध्यादेश, सिध्यादेश खै के के भनेर खुब हल्लाखल्ला गर्थेँ। आज म चुप् छु। किनकी म नेपाली हुँ।
@basantabasnet@khanalyes म को हुँ?
म नेपाली हुँ । पहिले पहिले मैले अध्यादेश, विध्यादेश, सिध्यादेश खै के के भनेर खुब हल्लाखल्ला गर्थेँ। आज म चुप् छु। किनकी म नेपाली हुँ।
@birat_anupam म को हुँ?
म नेपाली हुँ । पहिले पहिले मैले अध्यादेश, विध्यादेश, सिध्यादेश खै के के भनेर खुब हल्लाखल्ला गर्थेँ। आज म चुप् छु। किनकी म नेपाली हुँ।
@hamrorabi म को हुँ?
म नेपाली हुँ । पहिले पहिले मैले अध्यादेश, विध्यादेश, सिध्यादेश खै के के भनेर खुब हल्लाखल्ला गर्थेँ। आज म चुप् छु। किनकी म नेपाली हुँ।
@hark_sampang म को हुँ?
म नेपाली हुँ । पहिले पहिले मैले अध्यादेश, विध्यादेश, सिध्यादेश खै के के भनेर खुब हल्लाखल्ला गर्थेँ। आज म चुप् छु। किनकी म नेपाली हुँ।
विद्यार्थीहरुलाई नचलाउनु है सरकार !
होला...हिजो माउँ पार्टीको लहैलहमा लागेर गलत गरे होलान् ,
राजनिति र सामाजनिति बुझ्न र सिक्न विश्वविद्यालय नै चाहिन्छ ।
दुतावासले दिने council ले पुग्दैन ।