सुप्लाको हवाईजहाज प्रकाशन भएको आज ७ वर्ष भयो । यसबीचमा भूपिनको उपन्यास 'मैदारो' पाठकको प्रिय पुस्तक बन्यो । आजको विशेष दिनमा भूपिनका सेलेक्टेड कविताको सङ्ग्रह 'भूपिनका कविता' चाँडै प्रकाशन हुने यही आवरणमार्फत जानकारी गराउँदछौं । प्रतीक्षा गर्नुहोला ।
@bhupeen