देश बिकासका लागि खटियका अरे। यसले देश प्रेमीको भन्दा पनि बरोजगारीको भिड देखायको छ जहाँ हलिहरुले प्रहारिलाइ कब्जामा लिगेका छन् । संसद भवन भित्र सहमतमा हस्ताक्षर गर्ने अनि बाहिर बिरधमा कार्यकर्ता पठाउने दुई जिब्रे नेतालाइ ढुंगा हान्न छोडेर प्रहरी लाई ढुङ्गा हान्दै छन!
मुक्तक:
लिपुलेख कालापानीको प्रमाण किन खोज्दैनन्
बुद्धको भुमिमा बुद्धको शरण किन खोज्दैनन्
पार्टिको बिकासमा करोडौ खर्च गर्नेले आज
नेपालमै रोजगारको वातावरण किन खोज्दैनन्
✍️नवीन आचार्य 🌹🥀