जिबनमा केहि बिषयको जानकारी नहुदैमा तपाईंले केहि गुमाउनु हुदैन...
बस हरेक दिन केहि सिक्ने कोसिस गर्नु बिगतका दिनहरू भन्दा भबिस्य सक्षम र सबल हुनु पछ.....
जिन्दगीमा धेरै प्रयासहरु गरियो
तर खास केहि भने गर्न सकिएन ,
बिगतका गलतीहरुको के पछुतो लिनु,
के गर्ने के नगर्ने अन्धकार बिच फसेको मेरो मन एउटा सहि कदम अनि केहि कुरा बद्लिने छ भने अाशमा.....
खोजी त्यो सहि कदम कता टेक्ने भनेर ।
The secret of all effective advertising is…
Understanding that…
You’re not selling a product.
You’re not selling a service.
You’re selling your prospects a better version of themselves.