Former chairperson of Dudhpokhari Rural Municipality passes away
Gurung was elected as chairperson by the Nepali Congress in the 2017 local-level election.
https://t.co/HVne9C7g18 —by @Aashlamjung
लमजुङमा रहेर विगत २२ वर्षदेखि निरन्तर लेखिरहने एक कलमजीविलाइ प्रेस काउन्सिल नेपालले पुरस्कार सहित सम्मान गरेछ।काउन्सिल लाइ धन्यवाद र ङोलोलाइ बधाइ सहित शुभकामना !
आवाज विहिनको आवाज ल्याउने कर्म अझै सशक्त र बुलन्द बोनस।लेखनी त पक्कै निरन्तर हुने नै छ!
Best Wishes Dear @Aashlamjung
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको विकास, विस्तार र बढ्दो पहुँचले स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्ने तथा सूसुचित हुने नागरिकको मौलिक अधिकारलाई सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।https://t.co/xJCoThwH5E