कमाउन नसके पनि रमाउन सकियोस्..
केही पाउन नसके पनि गुमाउनु नपरोस्..
नजिक हुन नसके पनि टाढा हुन नपरोस्..
मित्र बनाउन नसके पनि शत्रु बनाउनु नपरोस्..
क्रमशः
समग्रमा सफल रहोस् हामी सबैको नव वर्ष २०८०
हार्दिक मंगलमय शुभकामना सम्पूर्णमा..❤️
#जयहोस्🙏
https://t.co/svUzIMxsOQ
थकाई बिनाको यात्रा..
अनि..
पर्खाइ बिनाको प्रेमको कुनै स्वाद हुदैन..
तिम्रा यादहरु चियाका चुस्की भन्दा पनि निकै मिठा छन् प्रिय..
त्यसैले लाग्छ तिमी बिना त खल्लो रहेछ जिन्दगी
तिमी मै रस रहेछ तिमी मै स्वाद रहेछ...!!❤️
https://t.co/svUzIMxsOQ
तिमी बिना जिन्दगीकाे यात्रामा पूर्णविराम नै लाग्छ भन्ने होईन प्रिय..
तर तिमी साथ हुँदा हरेक अफ्ठ्यारा बाटाहरु सहज हुने थिए जस्तो लाग्छ...!!❤️
#ईनसेन
https://t.co/svUzIMxsOQ
कोरोनाबाट बच्ने "दाहाल विधि":
दा : दायाँ बायाँ नगरी घर मै बस्ने।
हा : हाक्छिउ गर्दा रुमालको प्रयोग गर्नुका साथै
नाक मुख छोप्ने गरि सधैँ मास्क लगाउने।
ल : लपक्क नटाँसिने, कम्तिमा दुई मिटरको दुरी
कायम गर्ने।
#सुरक्षित_रहौँ❤
#जयहोस्🙏🏻
https://t.co/svUzIMOvQQ
निषेधाज्ञा लगाऊ..लकडाउन लगाऊ,
हप्ता-दश दिन सम्म होइन, एक वर्षै लगाइदेऊ..
तर..
गरिखानेहरुलाई खानाको पनि जोहो गरिदेऊ सरकार..
भोकले बौलाएका जनता सडकमा आएको दिन तिमी पनि सुरक्षित रहनेछैनौ...!!🙏🏻
#सुरक्षित_रहौँ😷
https://t.co/svUzIMOvQQ