@TimalsenaSachin पहिलो, देशको सबैभन्दा सुरक्षीत बाटो कस्ले भन्यो? दोश्रो ट्राफिक लुकेर बस्ने होइन राडारगनले(प्रबिधी)हेरेर चिट काट्ने हो स्पिड को हकमा, तेश्रो मापदण्डअनुसार नै Speed 50km भनि राखिएको हुन्छ सिग्नल ! राती मलाई कस्ले देख्छ र भन्दै दडिने प्रवृत्ति बन्द गर्नुस आफ्नो ज्यानको ख्याल गर्नुस
ओली नराम्रो। प्रचण्ड नराम्रो। देउवा नराम्रो। नयाँ दल नयाँ नेता नराम्रो। यो व्यवस्था नराम्रो। उ व्यवस्था नराम्रो। छिमेकी नराम्रो। आफन्त नराम्रो। उ नराम्रो। तिमी नराम्रो। तँ नराम्रो। तपाईं नराम्रो। उसोभए राम्रो को?
डा. सन्दुक रुइतले बहराइन सरकारले दिने १० लाख डलरको पुरस्कार पाए । तर उनले कहिल्यै युटुबेहरुलाई अघिपछि लगाएर हिडेनन।फेसबुक, टुइटर, टिकटक कहि पनि आफ्नो कामको प्रचार गरेनन् । चुपचाप आफ्नो काम गरिरहे । सस्तो प्रचारबाजीको पछि नलाग्दा पनि कामको मुल्यांकन हुने रहेछ ।