छिमेकी Aunty - बाबू घर बस्दा बस्दा बोर भको होलाउ है ?
mom to aunty - तपाई को छोरी को नम्बर दिनु न त गफ गरेर बस्छ ।😂😂
म त मख्ख परे होउ लाज नै लागो रैपनी पचाउनु परेकै छ क्यरे ।
F*ck google map
येशु will show us the way भन्दै आउछ्न घर मा 😂 मेरो पलो ए हो ल ल बाटो देख्नु ठुलो कुरो होइन गन्तव्य सम्म पुग्नु ठुलो कुरो हो पसुपतिनाथ ले तपाइलाइ गन्तब्य सम्म पुर्याउनु हुन्छ भन्दै हर हर माहादेब भन्नू लायेर पठाइदे 😁