यो बिना अनुमति किन उडाउछ्न भारतीय सैनिकले नेपाली आकाशमा हेलिकप्टर ?? तिमिहरुले नेपाली हो नेपाली लाई जे गरे पनि हुन्छ भनेर हेपेको?? हर्मुज स्टेटमा ३ जना भारतीय नागरिक मारिँदा चुईक्क बोल्न नसक्ने तर नेपालको भुभागमा हेलिकप्टर उँडाएर के बहादुरी देखाउन खोजेको??
@narendramodi@SDMUNI
घर पक्षले बुहारी मार्यो, माइती पक्षले घर/गाडी जलायो। क्षति दुई परिवारको भयो, नोक्सान अपुरणीय रह्यो।
दाइजो महारोग हो, उपचार कहिल्यै भएन।
महोत्तरी बर्दिबास - १२ घटना।
Unacceptable ‼️ Unacceptable‼️Unacceptable ‼️
यस्तो कुकर्म कुनै पनि हालतमा स्विकार्य हुदैन र छैन पनि ‼️
No if, No but उक्त कार्यमा संलग्न सबै कर्मचारीहरूलाई तुरुन्त बर्खास्त गरियोस् र सम्बन्धित सवारी धनिलाई उचित क्षतिपूर्ति प्रदान गरियोस् तर राज्यको ढुकुटी बाट होइन् उक्त कार्यमा संलग्न कर्मचारीहरूबाट नै असुल उपर गरियोस् ‼️
Cc; @NepalPoliceHQ@PM_nepal_
गोदावरीमा सडक छेउमा पानी र चाउचाउ बेचेर आफ्नो परिवार पाली रहेको एक परिवारले साझ बिहान समान ल्याउन प्रयोग गरिरहेको यो अटो यसरी गुल्ट्याइयो ।
यस्तो गर्ने हिम्मत कसरी आउँछ ?😲😲