अरु कुरा तपसिलका भो मलाइ चाँही त्यो पछाडीको मान्छे माहोल बिग्रिदै गाको देखेर त्यतीखेरै जय धण्टी भनेर कुर्लियो नी त्यो मजा लाग्यो ठ्याक्कै साउथ इण्डिया तिरका फिल्म जस्तै 🥲😭😂😂
धिताल बिपिन मनिषहरुलाइ शंका को सुविधा दिन मिल्छ यदी उनीहरुमा आफुहरु संस्थापक हुनुको अवसर खोइ त भन्ने सोच बिना नै मुखर भएका हुन भने मात्र नत्र सबैलाइ एकै डालोमा राखियो अहिले सम्म ।
तीस वर्ष सेवा अवधि पुरा गरेकालाई अवकाश दिनेसम्म त ठीकै होला!
कसैलाई ५८ बाट बढाएर ६० वर्ष पुऱ्याउने र कसैलाई भने ५८ बाट घटाएर ५५ वर्षमा अवकाश दिने प्रावधान प्रथम दृष्टि (prima facie)मैं सिधै विभेदकारी देखिन्छ!
यस्तै पारित भएर कानुनी निरुपणमा गए त टिक्ने देखिएन!
खै के होला त अब?
सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबी गरेको छ । उनलाई पक्राउ नगरी सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरिएको सरकारको भनाइ छ ।
#onlinekhabar
https://t.co/ehnuLrXhOn
नेपाली चन्द्रमामा पनी क्रिकेट हेर्न हुटीङ्ग गर्न जान्छन भन्थे हो त रैछ त UN Hall मै पुगेछन । बाबु सधैँ हासिरहनु पर्छ खुसी हुन पर्छ भन्दा मलामी आँउदा पनी हासेको लघुकथा को याद आयो । 🫢😴😂
"प्रचण्डको संविधान" २०७२ को उपलक्ष्यमा सबै प्रचण्डमार्गीहरूलाई हार्दिक मंगलमय शुभकामना!
सबै प्रचण्डमार्गीहरूलाई पाँच वर्षपछिको चुनावका बारे होइन, २५ वर्षपछिको नेपालका बारे चिन्तन गर्ने सद्बुद्धि मिलोस्।
भगवान श्री 'गणतन्त्रनाथ'ले प्रचण्ड पथगामीका सन्तान-दरसन्तान लगायत सबै नेपालीको चीरकालसम्म भलो गरून्!
तर याद रहोस्: संविधान मारेर बचाइएको व्यवस्थाको जग कहिल्यै बलियो हुँदन। #विचारभन्दामाथिदेश