Exam दिएको 2 महिनापछि कलेज बाट फोन आयो बधाई छ हजुरको छोराले उत्कृष्ट अङ्क ल्यायो उताबाट बुबाले गहभरी आसुँ बगाउँदै भने छोराको exam सकिएको केही दिन पश्चात् नै कोरोनाकैं कारण मृत्यु भयो 🥺१ वर्ष अघिको कुरा हो अहिले पनि यस्तै नहोस् !! #CancelNEBExams
कुनै पनि कुराको महत्व समय र परिस्थिति अनुसार हेरिनुपर्छ । परीक्षा कति महत्वपूर्ण छ, विद्यार्थीले बुझेकै छन् ।
तर अहिले परीक्षाभन्दा माथि गएर स्वास्थ बुझ्ने बेला हो । परीक्षाले पर्खिन सक्छ। अविलम���ब भौतिक रुपमा परीक्षा सञ्चालन गर्ने निर्णय फिर्ता लिइयोस् ।
#CancelNEBExams
@ekantipur_com@Aryashrestha_ Actually you guys want our life not exam. As we are seeking for alternative way online exam you guys say it is not possible as all regions are not available with proper internet facility. But you guys were the same who completed whole course through online medium.
#CancelNEBExams
थुप्रै बिद्यार्थी साथीहरुले कोभिड-१९ को जोखिम कायम भएको र खोप लगाउन नपाएको कारण परीक्षा स्थगनको लागी पहल गर्न अनुरोध गर्नु भएको छ । मैले मेरो संगठन अनेरास्ववियु मार्फत सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनेछु ।
NEB Class 12 Exam Update: @ccmcnepal held a meeting with officials of NEB and MoHP regarding current trend of #CancelNEBExams . CCMC official said that it will take some time for discussion to reach some conclusion. Discussion about Bachelor's and other will also be held soon.
They might help if they were informed. Maybe they're ignoring or maybe they haven't checked twitter. Either way, pls call them and ask for help?
#CancelNEBExams
If online exam is not possible how online study was possible? Did any of the concerned authorities thought about it?
#CancelNEBExams#CancelExamsSaveStudents
स्वास्थ्य भन्दा ठुलो कुनै परिक्षा छैन।भ्याक्सिनको व्यवस्था गरेर मात्र परीक्षा गर्न मिल्छ भने त्यसो गरौं।हाम्रा विद्यार्थीहरु Exam सँग होईन कोरोनाको संभावित खतरासँग मात्र डराएका हुन्। परिक्षा बोर्डलाई विन्ती: बिना तयारीको परिक्षा रोकौं वा अनलाइन बाट गरा��ं।
#CancelNEBExams