भोलिदेखि कर्मचारीहरू १० बजेदेखि ५ बजेसम्म कटिबद्ध गर्नुपर्ने छ, खाजाको नाममा समेत कार्यालयमा काम रोक्न पाइनेछैन, सिप्टवाईजमा खाजा समय मिलाउनु पर्नेछ ।
कुनै कर्मचारीले ल्याङ्गलुङ्ग गरे सिधै राष्ट्रिय सतर्कता केन्द्रमा सम्पर्क हुनेछ । सिधै निलम्बन गरिने छ।
- बालेन सरकार