सडक सडकमा किताब बेच्दै रमाईलो तमासा र खेला देखाएर राम्रो काम गरे बापत इटहरीमा तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला परिषद र आमा समुहका बहिनीहरुले म जोकर महावीर पुनलाई टोपीमा रुपैंया नोटको फुल लगाई दिएर स्वागत गरे, किताब किने र बेच्न सहयोग पनि गरे। क्या छ डल्लेको जीन्दगी!🤣😂🤣🌹🌹🌹