गज्जब!
तत्कालीन सरकारका बेला राज्य संयन्त्रको दबाव र निरन्तर आक्रमणका बीच पटक–पटक थिचिँदा पनि बिचलित नभई निरन्तर आफ्नो कर्ममा लागेर यो स्थानमा पुगेका ब्यक्ति हुन रवी लामिछाने। अब उनको उपस्थिति र प्रभावलाई बेवास्ता गर्न सकिँदैन।
यही कारणले पनि भारतका प्रधानमन्त्री लगायतबाट प्राप्त भएको सम्मान केवल एउटा औपचारिकता मात्र होइन। संघर्ष र लोकप्रियताबाट स्थापित भएको व्यक्तित्वप्रतिको स्वीकारोक्ति पनि हो।
विचार फरक हुन सक्छन्, समर्थन वा विरोध आ–आफ्नो ठाउँमा छन्, तर यति धेरै चुनौतीहरू सामना गर्दै यहाँसम्म आइपुगेका रवी लामिछानेले यत्तिको सम्मान डिजर्भ गर्छन् भन्ने कुरा आज झन् प्रस्ट भएको छ।
बुढेसकालमा के आपत आईलायो भन्ने डर भयो कि के हो?? तलबभत्ता मात्रै खाएको भए राज्यलाई सहयोग गर्न के को डर श्रीमानहरु?? तलब बाहेक केही गडबडी भएपछि रातो मुख लगाउदै भेला कसको विरुद्ध जम्मा गरेको?? सरकार भन्दा श्रीमानहरु शक्तिशाली हो?? कि दुई तिहाईको सरकार लाई सडकमा ल्याउने ल्याकत छ??
It was pleasure meeting with India’s Home Minister, Shri @AmitShah Ji, during my visit to New Delhi. We held a constructive dialogue on strengthening the Nepal-India relationship, enhancing security cooperation, and fostering greater collaboration between our parties to promote democratic values and mutual interests.
यो भिडियो देख्दा अमेरिकी भाँडे, शरणार्थीको मनमा के पलायो होला है ? १५-२० वर्ष घोटिंदापनि एउटा घर किन्न सकिएन् । यो मूला रवी नेपालमा गएर पनि यत्रो ठूलो मान्छे भैसक्यो । भारतले दिएको महत्त्व । 😇😇😇
पिडाले, जलनले, डाढले सुत्न गारो होला ऐले ।
हर्कले एकदमै फोहोरी राजनीति गरी रहेको छ । यस्ता फोहोरीहरुले सफलता कहिले पाउने छैनन् त्यो स्पष्ट नै छ । तर पनि फोहोरी राजनीतिको अर्को आयाम थप्ने हर्क जस्ता फटाहालाई जनताले ठेगान लगाएन भने, देशै भरी दुर्गन्धित बनाउने छ । @hark_sampang
प्रधानमन्त्री तोकेर चुनावमा नजाने मात्र होइन कुन दिन यिनीहरुले पूर्ण बहुमतको सरकार बन्ने प्रणाली नै नेपालको सन्दर्भमा ठीक छैन भन्न थाल्छन्।
मिलिजुली बन्ने गठबन्धन सरकार नै बन्न पर्ने सुनिश्चित गर्न ‘winner gives some’ को अवधारणा ल्याउछन्। जित्न पाउने सिटकै Threshold तोक्छन्😂😂
त्यो भैरवा र नख्खुकाे कालकोठरीमा बितायक ती दिन र आजको यो भव्य स्वागत देख्दा आँखा नै रसाए। सबैको पालो आउँछ" दुःख पाए भनेर अतीनु हुँदैन् ,दु:ख पाए भनेर मात्तिनु हुँदैन " भन्थे हाम्रा अग्रजहरुले आज आएर पुष्टि भयो। हजुरको यो धैर्यतालाई मान्नै पर्छ!!🫡🫡
👇
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा महत्वपूर्ण वार्ता सम्पन्न भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरा, भारतका विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतको सहभागितामा सम्पन्न वार्तामा नेपाल–भारत सम्बन्धलाई विगतका सीमितताहरूभन्दा माथि उठाउँदै ‘विकास कूटनीति’ को नयाँ युगतर्फ अघि बढाउने दूरदृष्टिबारे विस्तृत छलफल भएको छ।
दुवै देशका जनताको साझा समृद्धि, आपसी विश्वास, सहकार्य र सम्भावनाहरूलाई ठोस उपलब्धिमा रूपान्तरण गर्ने दिशामा राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण रूपमा तत्पर र प्रतिबद्ध छ।
The guy who was asking for a cooler fan few months ago with then government. And they didn’t give him.
ए सहगोत्री पत्रकार हो, अमेरिकीन् नेपाली नक्कली शरणार्थीहरू हो, यो फोटो घरको भित्तमा टाँस अब।
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
Balen Shah is thinking 100 moves ahead while the looters and jholes are still playing yesterday’s game. Every word he spoke today carries a message and a vision for Nepal’s future. Leaders who think beyond politics can solve even the toughest challenges, including long-standing Nepal–India border issues. Keep going, Mr. PM the future belongs to those who dare to think ahead.