@TheSBhattarai@NepalPoliceHQ बालेन
पहिला त ठिकै लाग्थ्याे तर आजकल कताकता शंका लागिरहेको छ।कतै याे मान्छे पश्चिमाले तैयार गरिरहेकाे जेलेन्स्कि त हाेईन?
देश जलिरहदा दुख ब्यक्त गरेन
बिरामी भेटन निस्केन
मृतक को मलामी भै श्रद्धाञ्जली दिन त निस्किनुपर्छ नि?देशकाे माया छ र यस्मा?मानवता पनि खाेई?धेरै साेच्नुपर्नेभाे
र अन्तमा ७२ जना बेकारमा मरे। जो मर्यो त्यो हार्यो नेपालमा। बहादुर शाह देखि राजा वीरेन्द्र कसैले न्याय पाएनन्, न त १७,००० ले नै न्याय पाए। ती ७२ जनाको मरण पनि व्यर्थ नै हुने हो। हत्याको छानबिन हुने सुरसार छैन। बुढानिलकण्ठ, खुमलटार र बालकोटमा भेटिएका नोटका बिटा बारे न "हामी सच्चिन्छौँ" भन्ने दोश्रो तहका नेता बोल्छन् न त १२ भाइ मिडिया नै। उल्टै आन्दोलनकारी माथी कार्वाही गर्ने भनेर कस्सिएका छन् सबैजना। चुनाव पछि आउने पनि फेरि यिनीहरू नै हुन्। यो मुलुक झन् ओरालो लाग्नेछ आगामी दिनमा। त्यै एउटा वैदेशिक रोजगारी र रेमिटेन्स थियो, त्यो पनि कतिपय मुलुकले भिजिट भिसा समेत रोक्का गरिसके। खाडी मुलुकहरु सुरक्षाको मामिलामा अत्यन्त चनाखो छन्। आफ्नै देश जलाएर खरानी बनाउने धुन्धुकारीहरुलाई उनिहरु किन हुल्थे आफ्नो मुलुकमा? दक्षिण एसियामा सस्तो श्रमको कमी छ र? कामदार चाहिए भारत, पाकिस्तान, बंगलादेशबाट लग्छन् उनिहरु। अब चरम बेरोजगारी र अतिमुद्रास्फीति (hyperinflation) आउनेवाला छ। छिमेकमा भूराजनीतिक खिचातानी बोइलिङ पोइन्टमा पुगेको मतलब छैन नेपालीहरुलाई। अब त भोकमरी मात्र हैन युद्धबाट समेत मर्नेवाला छन् नेपालीहरु। चीनियाको बूट र तातो गोली खाएपछि चेत्छन् बल्ल। अहिले पत्याउदैनन् तर रूसले हान्नु एकदिन अघिसम्म युक्रेनीहरु पनि "युद्ध हुँदैन" भनेर नै मस्तसँग बसिरहेका थिए। नेपालीहरुले आफ्नो चेतनाको स्तर र औकात अनुसारकै नेता र व्यवस्था पाएका हुन् वास्तवमा। यो देशको केही हुनेवाला छैन। ज्ञान समाप्त।
In solidarity with Nepal, our flag was at 1/2 mast yesterday. Heartfelt condolences to all affected. We admire the resilience of the Nepali people & reaffirm our support as your interim government charts a democratic & peaceful way forward.
Your British friends are here to help.
First time in the world prime minister was selected based on poll conducted on Discord by genZ..!
Congratulations first women prime minister of Nepal #sushilakarki 👏👏👏👏
एउटा जाबो मेयर पदमा टासिएर बस्नु हुन्छ कि देशलाई नेतृत्व गर्नु हुन्छ। तपाईलाई रातभरिको समय छ। सोच्नुस अघि बढ्नुस।
Gen Z लाई lead गर्नुस। सबै नेपालीको साथ र समर्थन रहने छ।🙏
@ShahBalen