बीस हजार भन्दा बढी नेपालीलाई रोजगारी दिएको र बार्षिक पच्चीस अरब भन्दा बढी नेपाल सरकारलाई राजस्व बुझाउने बिनोद चौधरी नागरिक र सरकारको खलनायक हुने र १०० जनालाई समेत रोजगार नदिएको नेटवर्क ठगी ब्यबसायीहरुलाई महानायक ठान्ने हाम्रो चेतनाले देशकै समृद्धि सपनालाई कसरी सफल बनाउला खै?
स्टन्टकै राज हुने भो जताततै !
पोखराको उत्तमचोको जेब्राक्रसमा यसरी ठक्कर दियो बसले, पैदल यात्रिको गयो ज्यान।
Please revoke license of every Nepali drivers. How do they don��t have basic knowledge of limiting speed and stopping before zebra crossing. This is unacceptable. 🤬🤬