आज संसदमा जे भयो त्यो निन्दनीय,असंसदीय ,अमर्यादित हो। समाननिय प्रधानमन्त्रीले नीति तथा कार्यक्रम माथी जवाफ दिन आफ्नो प्रतिनिधि मा.अर्थमन्त्रीलाई तोकिसकेपछी त्यसमा आपती जनाउनुपर्ने केही पनि छैन। प्रतिपक्ष एजेन्डा बिहिन र चुनावमा भएको पराजयको छट्पटी देखिएको छ।
नयाँ वर्ष २०८३ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दछु ।
समाननिय प्रधानमन्त्री मा नियुक्त हुनुभएका हाम्रो पार्टीका बरिस्ठ नेता बालेन्द्र शाह ज्यु लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।तपाइको नेतृत्वमा राष्ट्रले सुशासन,समृद्धि र दिगो बिकास तर्फ महत्त्वपूर्ण उपलब्धि हासिलको हार्दिक कामना गर्दछु @ShahBalen@party_swatantra
केही बेर अगाडि देखि मिडियाहरुमा आएको समाचार भ्रामक हुन यसमा कुनै सत्यता छैन । म सांसद कै रुपमा देश र जनता प्रती ईमानदारीपुर्ण रुपमा सेवा गर्नेछु। पार्टी र सरकार सङ को सहकार्यमा सम्पुर्ण नेपाली जनताको पक्षमा काम गर्नेछु।
राम नवमीको शुभकामना।
मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सव चैत्र नवमीको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना 🙏
Interesting 🧐: 🔔 फागुन १० को भविष्यवाणी आज चर्चामा!
रास्वपा सांसद अमरेश सिंहले चुनावअघि नै ठोकुवा गर्दै भनेका थिए ।
“म राजनीति शास्त्रको विद्यार्थी पनि हुँ। चुनावपछि रास्वपाको १६० सिट हुन्छ। सरकार बनाउन कुनै सहयोगी दल वा बैशाखीको आवश्यकता पर्दैन। समानुपातिकमा अरूले १५–२० लाख मत ल्याउँदा रास्वपाले ५० लाखभन्दा बढी मत ल्याउँछ। यो मेरो कुरालाई रेकर्ड राख्नुस्। कांग्रेसको नयाँ सभापति गगन थापाले पनि कांग्रेसलाई ८८ सिटबाट २५ सिटमा झारेर देखाउनुहुन्छ।”
@Amreshjnu@thapagk
🗳️ चुनावअघि गरिएको यो ठोकुवा र भविष्यवाणी अहिले फेरि सामाजिक सञ्जालमा चर्चा बटुल्दै।
चुनावअघि @Amreshjnu का ७ भविष्यवाणी
- मधेशी दलको पसल बन्द
- रास्वपाको १६० सिट
-सरकार बनाउन वैशाखीको चाहिन्न
- समानुपातिकमा ५० लाख बढी भोट आउँछ
- गगनलाई १० हजार बढी मतले हराउँछु
- कांग्रेस प्रत्यक्षमा २५ सिटमा सिमित
- कम्युनिस्टहरूको हरिबिजोग हुन्छ