बाबुराम भट्टराई संरक्षक रहेकाे पार्टी प्रलाेपले रूकुम पूर्व र पश्चिममा एमालेसँग सहकार्य गरेछ । जेनजी आन्दाेलन र वैकल्पिक राजनीतिकाे वकालत आखिर सम्झाैतामै जाने रहेछ, गाेरखामा मीलन चक्रेलाई नै समर्थन गरिदिए भइहाल्थ्याे नि !
|टिप्पणी|
राष्ट्रपति पौडेलबाट सीमित क्षेत्राधिकार र समय लिन स्वयं प्रधानमन्त्री कार्की इच्छुक थिइन् कि पौडेलले ‘बडो जुक्ति लगाएर’ सीमित गर्दिएका हुन् ? कसैलाई थाहा छैन । #nepalviews#GenZProtest
https://t.co/0vGhMYBEdh
जेनजीले नेपालमा कल्पना नै गरेका थिएनन्, देश, भविष्य र सपनाकाे चिन्ताले गरेकाे आन्दाेलनलाई याे सरकारले स्क्विड गेम ठान्छ र बिना गल्ती १९ जनालाई गाेली ठाेक्छ । वेबसिरिजमा बरू गल्ती गर्ने, हार्नेलाई गाेली हानिन्थ्याे, यहाँ त आफ्नै सहन र माैनतालाई जितेकामाथि सरकारले गाेली दाग्याे !
मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेका हुन् ।
#onlinekhabar
Read_more-
https://t.co/XfLWlTLrC2
मान बढ्यो त श्रीमान् ?
My piece : के प्रमुख कार्यकारी ओलीको मनमा यति बेला के चलिरहेको होला भन्ने पक्षलाई पूर्णतः बिर्सेर संविधानका धारा-धाराप्रति जवाफदेही रहेर न्यायसम्पादन गर्न हाम्रो सर्वोच्च न्यायालय सक्षम छ ?
https://t.co/OYMQgwbK3C
रविको पक्षमा नागरिकको हस्ताक्षर लिने अभियानका निम्ति चन्दा उठाउनुको कारणबारे प्रश्न उठिरहेको छ । साथै संकलित रकम कहाँ, कसरी राखेर खर्च गर्ने भन्ने पनि स्पष्ट छैन ।
#onlinekhabar
https://t.co/oyTfHlVxKX
कुनैबेला पार्टी संस्थापनलाई चुनौती दिन मदनभण्डारी फाउन्डेसनमार्फत् गुटविस्तारदेखि संसद् विघटनसम्म एक–अर्कालाई निशर्त साथ दिँदै आएका ओली–भण्डारी पछिल्ला महिनाहरुमा आआफ्नै बाटो लागे ।
ओली-भण्डारीको अविच्छिन्न सहकार्य अब शंकाको मोडमा
Story : @subedibinu
https://t.co/a1PqLwYvbG
प्रचण्डलाई रुकुमबाट बिदाइ गर्ने क्रममा शर्माले उनीतिर चोर औंला देखाउँदै भनेका थिए, ‘तपाईंको नीतिले भएको हो भने २०६४ मा माओवादीले प्राप्त गरेको १२० सिट देखाउनुस् ।'
https://t.co/jhCi3xSWrQ