प्रधानमन्त्री बन्न सम्सदको बहुमत आवश्यक पर्छ,
अर्थात सम्सदले बिश्वासको मत नदिई प्रम बन्न सकि��दैन, के ती सबै मत दिने सम्सदले छिमेकिको आदेश मान्छन? वा दलका मुख्य ब्यक्तिले छिमेकिको कुरा आफ्नो दलमा ह्विप मार्फत लागू गराउछन?
दलभित्र ह्विप लगाउन समेत बहुमतले निर्णय गर्नुपर्ने देखियो।
प्रधानमन्त्रीलाई साक्षी राखेर संसदको रोष्टमबाट जनताको आवाज प्रष्टसँग राखेकोमा धन्यवाद!
संसद रेस्लिङ क्लब जस्तो भएको छ। अहिले संसद ���लाउन दैनिक करिब रू १० लाख खर्च हुन्छ।हामीलाई यहाँ अनर्गल गफ गर्नका लागि जनताले निर्वाचित गराएको होइनः ज्ञानेन्द्र शाही
आज संसदमा निती तथा कार्यक्रम माथिको छलफल सुनियो, मुलत हालको कर्मकान्णी प्रक्रिया गलत छ।
रबि, ज्ञानेन्द्र, गगन हरूले तात्वुक कुरा गर्दैछन॥ प्रकृया परिवर्तन गरौ॥
नेपालको ४४ औ प्रधानमन्त्रीमा माओवादी केन्द्रक��� अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नियुक्त भएकोमा हार्दिक बधाई तथा शुभकामना। प्रधानमन्त्री को लागि एमाले सहित ७ दलले समर्थन गरेका छन भने, जारि काग्रेस सहितको गठबन्धन टुटेको छ ।#politics #Nepal
विश्वका धनाढ्य एलन मस्कले लिएपछि ट्वीटरले आफ्ना ७ हजार ५ सय कर्मचारीमध्ये आधालाई हटाएको छ । कम्पनीले ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार संस्था एएफपीले जनाएको हो ।
@elonmusk विश्वका धनाढ्य एलन मस्कले लिएपछि ट्वीटरले आफ्ना ७ हजार ५ सय कर्मचारीमध्ये आधालाई हटाएको छ । कम्पनीले ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार संस्था एएफपीले जनाएको हो ।