बाउ आमा मरेर रोइ रहेको ब्याक्ति लाइ सारा गाउँले ले भन्छन भो नरो हामि पनि तेरै बाउ आमा जस्तो त होनि भनेर तर बुढि मरोस त कसै ले हामि पनि तेरो बुढि जस्तै हो भनेर भन्छ। #🤔 🤣 🤣 🤣 🤣ltp
राणाले घोडा चड्न नदिएको रिसमा कङ्ग्रेस बनेकाहरु , पढाइ मा फेल भए पछि पढेर काम छैन भन्दै एमाले बनेकाहरु , घरमा काम गर्न अल्छि लागेर बन्दुक देखाइदिएपछि लुटेर खान पाइन्छ भनेर माओबादि बनेकाहरु ले चलाएको देस हो यो त्यसैले यो देस कहिल्यै बन्दैन
अक्सर छोरि मान्छेको आसु देख्ने समाज र अहिलेको समय छोरा मान्छेको रगत बगेको किन देख्दैन।
#प्रसङ्ग छोरा मान्छे पनि अन्याय मा परेका छन है भन्ने मात्र हो।. हो