नेपालको पहिलो महिला मुख्यमन्त्री हुनु भएकोमा अष्टलक्ष्मी शाक्य लाइ हार्दिक बधाई तथा सफल र सकारात्मक कार्यकाल को शुभकामना । यहांको नेतृत्व बाट अरु किशोरी हरुलाइ प्रेरणा र उत्साह मिलोस 🙏🙏
एकै जना क्षमतावान मान्छे पदमा पुग्दा उसले चाहे कसरी लाखौं नागरिकलाई सुविधा दिन सक्दोरहेछ, यो कार्यथालनीले प्रस्ट पार्छ । @sanjeebbaral4 https://t.co/PI9DwDzYlO
पानीविना जीवनको अस्तित्व असम्भव छ। वृक्षारोपण, भू–संरक्षण, सिमसारहरूको सुरक्षा, नदी, ताल, पोखरी र कुवाको संरक्षणका साथै जमीनको पानी पुनर्भरण, पानीको मितव्ययी प्रयोग गरी पानीका स्रोतहरूको दिगो संरक्षण र व्यवस्थापन गर्न विश्व पानी दिवसले हामी सबैलाई प्रेरणा प्रदान गरोस्।
"Because I am a woman, I must make unusual efforts to succeed. If I fail, no one will say, 'She doesn't have what it takes'; They will say, 'Women don't have what it takes." Clare Boothe Luce