म सधै उसका घर तिर फर्किएर हेर्छु । फुर्किएर उफ्रिरहेका बाख्राका पाठाहरु , घर तल्लो पटिको केही भाग छानो सहित , गोठ , कालो सेतो मिसिएको गाइको ढाड,अलिक तलतिर भिरालो बारि र बारिमा भरखरै टुसाउदै गरेको हरियो , काधमा सेतो बोरा बोकेर कान्ला उक्लिरहेको लोग्ने मान्छे ...