: नेपाल देश्मा इज्जत,मान सम्मान्,सत्त्कर अनि माया is directly proportional to the physical wealth, cash you have and the materials you own. स्याड बट त्रुउ ! #चेतनाभया
उता गाउँमा २० रोपनी जग्गा बाँझै छ! यता बुहारीले कौसीको गमलामा फलेको एउटा काँक्रो "मेहनतको फल" भन्दै ५ तिर बाट खिचेर फेसबुकमा हाल्छिन्।🤔 ५० जनाले कमेन्ट गर्छन् र भन्छन् " हामीलाई नदिई एक्लै एक्लै खाने"?😁😁😁
१) अरू दलहरूले देश ठप्प पार्दा, "नेपाल खुल्ला छ" भन्ने हुन उज्वल थापा।
२) "नेपाल हाम्रो घर हो डेरा हैंन" भन्ने हुन उज्वल
३) "बिकल्प भन्ने हैन, बन्ने हो" भन्दै युवाहरूलाई राजनितीमा जोड्ने ब्यक्ती हुन उज्वल थापा।
४) एकतर्फी बोल्ने हैन, अरूको कुरा सुन्ने ब्यक्ती हुन उज्वल थापा।
If you're giving street dogs a warm meal, give them a plate, newspaper or anything that's clean. Just don't dump it on the ground.
We know eating from the ground is bad, they don't.
So, let's do what we know 😊
कुनै १ मन्त्री जादैमा उफ्रिहाल्ने अवस्था छैन, किनकी उनको ठाउँमा "ओवामा" आउनलागेको हैन। आउने पनि त पटक-पटक प्रयोग भैसकेका मध्येको आउलान, सुन देखी जग्गा चलाइसकेका मध्ये कै आउलान। तर, जादैगरेका मन्त्रीले किताब भन्दा चकलेट र बिजुली भन्दा ईन्धन प्रबर्धन गरेको याद रहनेछ।
In Afghanistan and Iraq, Nepalis who are injured or killed while working for American contractors are often sent home with only token compensation, or none at all. @pitaarji
https://t.co/8FQW28uAyh via @kathmandupost
This is for my friends in FNCCI fighting for SENIOR Position in the coming election. Pls listen to this it’ll help you. BUT I GUESS ITS FOR ALL THE LEADERS to understand who you really are.