प्रकृतिले नै हामीलाई सबथोक दिएको छ|
यहा आफुले केहि नगर्ने अनि अरुलाई तैले यो गरिनस् र त्यो गरिनस् मात्र भन्ने सस्कार बस्यो|
आम नागरिक देखि राष्ट्र प्रमुखसम्म सबैले आफ्नो छातिमा हात राखेर आजैदेखि आफ्नो दायित्व, कर्तव्य पुरा गर्ने हो भने देश बन्न कति नै समय लाग्थ्यो होला र? 🤔🤔
भगवानले गल्ति मानेर स्टाटस हटाइसके, तर केहि नब झोलेहरु भने सहि थिय�� भन्दै लेख्दै छन्, हनुमानगिरि गर्दै छन् |
जनताको लागि त के फरक भयो र ति झोले र यी झोले मा ?
She wants to engage herself in active politics - fine, that's her choice.
Our concern is whether she has returned all the facilities she received from the government as a former president or not.