माटोले बनेको एउटा सानो दियो परम्पराको प्रतीक, मौन प्रार्थना र आशाको ज्योति हो जसले अँध्यारोमाथि उज्यालो, अज्ञानतामाथि ज्ञान र नराम्रोमाथि राम्रोको विजयको प्रतिनिधित्व गर्दछ । नेपाली संस्कृतिमा, दियो बाल्नु हाम्रो पवित्र कार्य हो, जसले भगवानको आशीर्वाद र सकारात्मक ऊर्जा ल्याउँदछ ।
@manishjhanepal एकपटक पुनः धन्यवाद र प्रशंसा
संविधान र जनहितको रक्षा गर्ने यो जुझारू यात्रामा तपाईं सँग मेराे पूर्ण साथ, समर्थन र विश्वास छ। म चाहन्छु कि तपाईं अझ बलियो बन्नुहोस् । नेपालकाे जय हाेस् ।
@manishjhanepal हार्दिक धन्यवाद
तपाईंले संवैधानिक नियुक्तिमा देखिएको हेलचेक्राईको विरोधमा बलियो स्वर उठाउनु भयो। यो मात्र विरोध होइन, एक समर्पित जनप्रतिनिधिको रूपमा तपाईंले जताउनुभएको जनताप्रति उत्तरदायित्वले हामी सबैलाई प्रेरणा दिएको छ। यस्तो स्पष्ट आवाजले मात्र सुशासनप्रतिको विश्वास कायम गर्छ
A BILL TO FORGIVE HIGH-PROFIL CRIMINALS
Government Is Passing a New Law to Forgive Serious
Criminals Like Rap��!ts, Kille€rs, and Corrupt People
The Nepal government is preparing to amend the law to allow presidential amnesty even for those convicted of serious crimes.
रवि लामिछानेको पक्षमा जनताको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउन स्वतन्त्र सांसद माननिय अमरेश कुमार सिंहले माननिय स्वर्णीम वाग्ले साथमा हस्ताक्षर गर्न पुग्नुभएकाे छ ।
सन् १९८५ मा पाकिस्तान एयरलाइन्सबाट भाडामा लिएको दुई विमानबाट सुरू भएको Emirates (Airlines) आज २५० भन्दा बढी वाइडबडी विमानहरू सञ्चालन गर्छ, जसमा ११६ वटा एयरबस A380 छन्। दुबईको कुल गार्हस्थ उत्पादन (GDP) मा Emirates को उल्लेख्य योगदान छ।
सन् १९५८ मा स्थापना भएको नेपाल एयरलाइन्ससँग हाल ४ वटा मात्र जेट विमान छन्। राम्रो सेवा वा राष्ट्रिय अर्थतन्त्रमा योगदानका लागि होइन, विमान खरिद-बिक्रिमा उच्च राजनीतिक तहको भ्रष्टाचारका कारण यो संस्था अक्सर समाचारमा आउँछ।
भिजन, नियत र व्यवस्थापन क्षमताले धेरै फरक पार्छ।
हितेन्द्र साक्यज्यु
तपाईलाई त्यो पद सुहाउदैन किन? तपाई नेपाल बिधुत प्राधिकरणमा बस्नुमा तपाईलाई फाईदा होला
तर
आजबाट घोषित ��ुपमै चितवन बाट लोडसेडिङ दैनिक ६ घन्टा सुरुभयो!!
@prakashujyalo गगन थापाज्यू अव यहाँको पालो आयो जस्तो लाग्यो।
कि आरोप लाउनेलाई कारवाही होस् यदि आरोप गलत हो भनें, हैन भनें गगन थापा माथि कारवाही होस्। आरोप गलत हो भने त्यसलाई गलत ���ो भनेर पुस्ट्याई नगर्ने हो भनें गगन थापाज्यूको गल्ति हुन्छ।
यो अडियो सुनाएर सभामुखलाई संसदमा यसबारेमा आवाज उठाउँ भन्दा समय दिनु भएन । यो त आकस्मिक नै भएन भन्नु भो । संसदमा आकस्मिक समय दिइयो - प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालन लिनमा । हामी सांसदलाई झोले किन भनियो भन्ने गुनासो सुन्नलाई । हाम्रा विद्यार्थी विदेशमा मारिदा र अनाहकमा सयौँले दुख पाउँदा त्यो कुरा संसदमा प्रवेश नपाउने तर मेरा नेतालाई किन यस्ता प��रश्न गरिस् भन्ने कुरा चै आकस्मिकमा रहने हो भने जसले झोले भने, सहि भने ।
आज बिहान भारतको केआईआईटीको होस्टलमा एक जना नेपाली विद्यार्थी मृत फेला परेपछी त्यहाँका नेपाली विद्यार्थीले न्यायका लागि आवाज उठाउँदा, आज विश्वविद्यालयले त्यहाँका सबै विद्यार्थीलाई निस्किएर जान भनि पठाएको छ। कैयौँ विद्यार्थीलाई रेलवे स्टेशन छाडिएको छ। विद्यार्थीहरू खालि हात अन्जान ठाँउमा अलपत्र छन्।
भर्खरै ��कजना अलपत्र परेका भाईले भन्नुभ��ो- दुतावासले यो कुरा माथीबाट डिल हुन्छ भन्छ। सरकारबाट कुनै पहल भएको छैन। यो देशमा सरकार छ??