याङ्गो नै फर्स्ट च्वाइस भइसक्याथ्यो। पठाओ लगभग रु. 100 ले महँगो देखिन्थ्यो मेरो रेगुलर रुटमा।
अब यो दुईटा मर्ज गर्ने हल्ला रैछ।
याङ्गोले आफ्नो ब्रान्ड पोजिसन बुझेन कि, साँच्चै sustain गर्न गाह्रो भाको हो?
पठाओ को एकछत्र भयो भने त बिताउँछ त। अफलाइन राइडर को डिमान्ड बढ्छ।
Did you know ?
All we Nepali Aryans have roots to #Iran as our ancestors.
Our ancestors were generated there and formed a civilization at Hindu kush as '#IndusValleyCivilization', now a proud Nepal, India, Pakistan.
#Iran's civilization is lived up by Nepal's #Aryan ethnicity including a vast majority of #India and other Aryan #culture worldwide.
How could one foolish, reckless and dangerous minded person attempt to wipe this 'creator' of our root.
Back off #Trump.
Wake up #Americans.
कसले हो ब्लू त छोरा को कलर हो रे, नारी दिवस मा पनि रास्वपाको ब्लू कलर किन भयो, पिंक चाइयो भन्ने सेन्स को एनालाइसिस गरिराथे। अजीब छ बे एक्टिभिस्ट को हर्कत पनि ।
Watched Dhamala after long.
It seems his presentation has become cosmetic. he's reading a teleprompter. Seems he's making effort to show a 'Dhamala style'. Seems he's styles have changed but trying to live his old style to become relevant.
https://t.co/7oy4LVFlhh
रवि र बालेन मिल्दा के हुन्छ?
राम्रो हुन्छ।
अझ हर्क, कुलमान, गोपी पनि मिले?
गज्जब हुन्छ।
थप धुर्मुस, सन्दुक, मदनकृष्ण र हरिवंश मिले?
अद्वितीय हुन्छ।
त्यसमा ज्ञानेन्द्र, हिमानी, अमन, रविन्द्र, सुधन, मिराज र तपाईँ मिले?
अलौकिक नै हुन्छ हउ।
मिल्नुस् के। नमिल्नुस् कसले भनेको छ र?😂😜
रवि र बालेन मिल्दा के हुन्छ?
राम्रो हुन्छ।
अझ हर्क, कुलमान, गोपी पनि मिले?
गज्जब हुन्छ।
थप धुर्मुस, सन्दुक, मदनकृष्ण र हरिवंश मिले?
अद्वितीय हुन्छ।
त्यसमा ज्ञानेन्द्र, हिमानी, अमन, रविन्द्र, सुधन, मिराज र तपाईँ मिले?
अलौकिक नै हुन्छ हउ।
मिल्नुस् के। नमिल्नुस् कसले भनेको छ र?😂😜
For हामी नजान्ने मान्छेको लागि like - "if Oli is 'removed', Nepal will not have to face the crisis like Bangladesh".
But prachanda is another virus . His games are dangerous and unpredictable.
यिनीहरू हटेपछि त देश सिंगापुर को बाउ बन्छ
😀😀
Let's have elections please.