यो तस्वीर भोलीका पुस्तालाई काँग्रेसको पतनको कारणको खोजी गर्न काम लाग्ला। रामचन्द्र पौडेल, बल ब. केसी, प्रकाशमान, राम शरण महत्त, अर्जुन नरसिंह केसीहरू जाबो सकृय सदस्यतामा न्यायका लागि ऐक्यवद्धता जनाउनु पर्ने दुर्दिन आयो।
प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!🙏🙏
सायद भगवान पनि बेचिएछन,
चिल्लर पैसामा, त्यसैले देखेनन अपराधि लुकेको
निर्मलाका बाबु आमा हरेकदिन रगतको धारा पुछ्दै भगवानकै चरणमा झुकेको ।।।😢
#RestInPeaceNirmalaPant
होइन यो ट्विटरमा 10K, 20K फलोअर्स हुनेले आफूलाई के नै सोंच्छन् कुन्नी,आफूभन्दा ठुलो कोही छैन् जस्तै गर्छन् त,अरे तिमीहरुको 10K भएर एकजना आफ्नो छैन्,तर सय जना साथी हुनेलाई हेर सय जनाकै माया अनी साथ सगैं छ,घमन्ड कत्ति छन् भन्नेमा होईन,मैले कत्ति आफ्ना बनाए भन्ने कुरामा गर😊👈🙏
जीवनमा यदि बाधा अड्चन आयो भने कहिले पनि नआत्तिनुस किनकि लडेर उठ्ने नै पछी हरेक काम सफल हुन्छ । कर्म गर्दै जानुस एकदीन अबस्य फल मिल्ने छ #शुभ_प्रभात#शुभ_बिहानी 🙏🙏☕️☕️❤️