TW : SUICIDE : BANGALORE
◾Atul Subhash, 34 year old
◾Got married in 2019
◾Driven to suicide by wife, in-laws, biased laws & system within 5 years
◾Left 1.5 hr suicide video, 40 page note
◾Wife demanded 3 Crores Alimony
◾Wife didn't let him even see the face of his child
◾Jaunpur Family Court Judge Rita Kaushik demanded 5 Lacs to settle case
◾He gave lacs to his wife to help her family but then got accused of dowry
◾His wife's father died of disease soon after his marriage but his wife got an FIR under sections of Murder slapped on his family claiming he died of shock because of demand of "dowry"
◾He had to attend 120 dates in last 2 years
◾ Family court judge passed order of 40,000 per month maintenance for a 2 year old child because he didn't pay her the bribe she had asked
◾He used to do household chores, got his wife job in @AccentureIndia , helped brother-in-law financially, spent lacs on birth of his child and got his death in return
◾This is not a suicide video, this is testimony of every married man in India facing false cases from his wife and a one sided battle in the courts
In the last words of Atul - I refuse to pay and I choose death because I don't want my money to be used against me by my opponents to torture me and my family
@BlrCityPolice WILL YOU GET THIS MAN ANY JUSTICE ?
दश बजे सर्वोच्च अदालत गएँ। प्रधानन्यायाधीशलाई भेटेँ। घरबेटीको मुद्दाको 'स्टे अडर' खारेज गर्न लगाएँ: पूर्व मन्त्री रामकुमारी झाँक्री
लाग्छ, उहाँलाई यो कामको गाम्भिर्य पटक्कै थाहा भएन। संभवत: उहाँलाई आफ्ना अग्रजहरूबाट त्यसैगरी दीक्षित हुनुहुन्थ्यो।
यो कति गम्भिर विषय हो भन्ने अरूलाई पनि वोध होस् भन्नाका लागि यो श्यर गर्ने निर्णय गरेको हुँ। रामकुमारीजी र तात्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा दुबैको यसमा बराबर गल्ती छ।
१। जे भयो त्यो न्यायपालिकामाथि कार्यपालिकाको ठाडो हस्तक्षेप हो।
२। न्याधिशलाई प्रभावित गर्नु भ्रष्टाचार हो।
३। अदालतको अवहेलना हो।
४। प्रधानन्यायाधीशको पदीय आचरण विपरितको काम हो।
५। सबैभन्दा महत्वपूर्ण कुरा, यति सानो विषयमा प्रधानन्यायाधीशलाई त मन्त्रीले सिधै प्रभावित गर्न सक्छन् भने अब भन्नुस्, भागबण्डामा न्यायाधीश भएकाहरूले महत्वपूर्ण विषयहरूमा के, के गर्छन् होला?
संविधान 'सर्भिसिङ' होइन के, 'ओभरहलिङ' नै गर्नुपर्छ यी सारा विकृति रोक्न। नत्र यो देश बन्दैन -- विश्वास गर्नुस् न। भावी पुस्तामाथि पाप गर्ने?
#नैतिकसंकट (#EthicalCrisis) र #ज्ञानकोसंकट (#KnowledgeCrisis) असोचनीय तहमा पुगिसकेको छ।
🇳🇵 Nepal
1. Home to 8 of the 14 highest peaks in the world, including Mount Everest.
2. The only country with a non-rectangular flag.
3. Nepal was never colonized by any country.
4. Birthplace of Lord Buddha in Lumbini.
5. The national animal is the cow, and killing one is illegal.
6. Kathmandu has the densest concentration of World Heritage Sites.
7. Nepal’s calendar is about 57 years ahead of the Gregorian calendar.
8. The country’s Yeti folklore is famous worldwide.
9. Nepal has over 123 spoken languages.
10. The only place where the Royal Bengal Tiger and the one-horned rhino coexist.
अत्यधिक चर्चाका बीच #maharaja हेरियो । फिल्म बबाल छ । यो फिल्मको Screenplay त बबालै हो । तर, क्लाइमेक्स (कथानक पनि सोही फिल्मबाट केही हदसम्म प्रभावित छ ।) चाहिँ कोरियन फिल्म Old Boy को कपी रहेछ ।
#Kalki2898AD हेरेपछि यत्ति चाहिँ भन्न सकिन्छ कि, भारतीय फिल्म मेकरहरूले स्वैरकाल्पनिक दुनियाँ निर्माण गर्न हलिउडलाई पनि माथ खुवाउने भए । ‘लार्जर देन लाइफ’ मन पर्ने दर्शकलाई यो फिल्म पक्कै मन पर्छ । #Kalki
समग्रमा भन्नुपर्दा यो फिल्म नुन नै नहालेको खिचडी हो । फिल्मले मुद्दा त राम्रो उठाएको छ तर यसको बुनोटमा निर्देशक सुब्बा चुकेका छन् । कम्तिमा दर्शकलाई उनीबाट योभन्दा स्तरीय फिल्मको अपेक्षा छ । https://t.co/81Ua63VHN2
पञ्चायत व्यवस्थामा राजाले भूमिसुधार लागु गरी हदबन्दी बढीको जग्गा सरकारीकरण गर्ने तर कम्युनिष्ट नेता प्रमं भएको गणतन्त्रमा हदबन्दी बढी जग्गा व्यक्तिले बेचेर खान पाउने!भूमिसुधार त सपनाको कुरा! कस्तो विडम्बना! सामन्तबादको परिभाषा के होला? कसरी गर्ने होला? यो पनि अदालतले नै गर्ने कि?