हिस्टुन केन्द्रकाे महाधिवेशनबाट दिपकराज सुवेदी ,पुष्प न्याैपाने ,बिक्रम पाेखरेल र बालकृष्ण कडेलकाे नेतृत्वमा अध्यक्ष मण्डलको ९७ सदस्यीय लगाएतका अन्य केन्द्रीय पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्दछु ।
बिभिन्न बाधा अडचन् तथा गलत प्रचार वाजीका बावजुत आज भएको भक्तपुरका तथा काठमाडौँका साविक उमाबि शिक्षक हरूको भेलाले काठमाडौं हिस्टुन कल्पना पनेरु म्यामको अध्यक्षयसमा १७ सदस्यीय समिति तथा भक्तपुरको हिस्टुन यन्द्र... https://t.co/JNmYaUsTNF