घरमा लुकाएर राखेको पैसालाई AI भन्दै उफ्रने, जन्ताको पैसा विदेशमा लुकाउने गद्दारहरुको चेलाहरु फेरि गृहमन्त्रीको राजिनामा चाहियो भन्दै
यी सबका सबलाई थुुन्देउ गृहमन्त्री
भ्रष्टाचारी को हो पहिला अनुहार हेर
"दल कुन बेला बिक्छ भन्ने ठेगान नहुने देशमा, नेताले कुन बेला गद्दारी गर्छ भन्ने देशमा, उनीहरूले देश नै नबेच्ला भन्न सकिन्न । तर, राजाले भने देश कहिल्यै पनि बेच्दैन किनभने देश नरहे राजा नै रहँदैन ।" - केशरबहादुर बिष्ट, वरिष्ठ राजनीतिज्ञ
पहिला बालेन्द्र चुनावमा उठ्दा अब देश युक्रेन हुन्छ भने, तेसपछि सोमालिया हुन्छ भने। चुनाव आउनै लाग्दा अब बङ्गलादेश हुन्छ भने, अहिले ओलीलाई समात्दा पाकिस्तान हुन्छ भन्दै छन्। झोलेहरु संग सकिन्न।
😂😅😆
कोहि माईकालाल छ केपी ओलीलाई कठालो समात्ने?
बडो फेमस थियो यो डाईलग।
घमंडले भरिएका थिए।
तिमीहरूको पापको घाडो भरिएर फुटेको हो।
यो शुरूवात हो ,धेरै निर्णय ���ाती भैसक्या छ।
सर्बोच्च अदालतले सफाइ नदिने अन्तर्राष्ट्रिय अदालत जा तिघ्रेहरु तर कानुनी पक्रीया सबै लाई बराबर हुनुपर्छ। खड्क ओलि पक्राउ गर्नै नहुने को हो त्यो?? अहिले यसरी छेक बार गर्यो भने खड्क ओलि १ नम्बरको आतंककारी हो भनेर हामिले बुझ्छौ। सरकारले गरेको निर्णयलाई सहयोग गर।
देशका हरेक क्षेत्रलाई भ्रष्टाचारको अखडा बनाएर देश र जनतालाई लुट्ने यी खलनायक���रुलाई आजिबन काराबासको सजाँय हुनुपर्छ।
हरेक सरुवा बढुवामा पैसो कुम्ल्याउने यिनिहरु चरम शोषक सामन्ति हुन।
अरुलाई मार्न लगाउने तर जिम्मा लिन नखोज्ने डाम्नाहरुको दिन सकियो अब।
"नेपाल हाँसेको हेर्न चाहन्छु"
अब पालो भुटानी सरणार्थी , गिरिबन्धु, सुनकाण्ड , Ncell काण्ड ,कोक काण्ड ,चौधरीको बासवारी ,वाईड्वडी ,पोखरा बिमानस्थल काण्ड, यति र ओम्नि !!
कांग्रेस र एमाले रित्तो हुन्छ कि के हो ??😂😂