Hello,
सुन सरकार -
आन्दोलनको पहिलो सिजन मै करोडौका सेयर, गाडी,घोडा,सुन हिरा, मोती किन्ने आम्दानीको स्रोत र सो आम्दानीको राज्यलाई तिरेको कर कती हो त्यो देखाउ,
अनी मात्रै जनतालाई रु १०० को समानमा कर लगाउन खोज, होईन भने जनता मादल होईन, जती बेला रहर लाग्यो, बजाउन मिल्ने
! खबरदार
@hark_sampang तपाई निभ्ने बेला को कुपी हुनु हुन्छ!मैले भन्दै आएको त्यो शौचालय ठीक गर्नुस्,त्यो ठाउँ मा हाग्न भन्दा मुत्न नै गाह्रो भएको छ,पोइसा उठाउँछन्,न पानी पर्याप्त,न साबुन....भित्र त्यसै काचडा