१०० दिन सरकार चलाउन दिनुस भन्ने उखाने ज्यु र संख्या पुगेन पुराएर दुई तिहाइ दिनुस भन्ने र मलाइ जिताउनुस म प्रम र अध्यक्षलाई गाउँ लिएर आउछु भन्दा कम मज्जा आएको होइन तेहि भएर जिताएर पठाएको संख्या र दिन पुगेन जस्तो छ है 😋😋😋😋😎
जे भने पनि जे गरे पनि देश हो नेपाल हाल तेहि भैरहेको छ ! दुख कति दिन सकेको सरकार के मर्नुपर्ने हो गरिब ले ? यो कस्तो खाले हो नियम यातायात ,मालपोत तिर किन कर बढाएको के सुबिधा छ यस्मा ?
"३ प्रतिशत कर ठोक्दा 'बालेन सरकार जिन्दाबाद', फिर्ता लिँदा पनि 'बालेन सरकार जिन्दाबाद'! 👏
बिचरा 'बाबा ब्रो'हरूलाई गाह्रो छ, कुन बेला कुन बोलीको समर्थन गर्नुपर्छ भनेर चौबीसै घण्टा अपडेट भइरहनुपर्छ!" 🤣
रु३,५००मा लाख बराबरको स्वास्थ्य बीमा गर्न सकिन्न रे?
कठैबरा.यता पनि सरकारले कठोरता देखायो! सबैभन्दा पहिले भूमिहीन सुकुम्बासी,त्यसपछि भारतीय बजारबाट सौदा किनेर ल्याउने पटके उपभोक्ता, त्यसपछि विद्यार्थीर बटुवा,अब पालो रोगीबिरामीहरूको!सरकार निर्दोष छ दोषीतसबगरीबकोज्यानधान्नेहरूहुन्
हरेक कुरामा ट्याक्स छ कमाउने उहीँ तर तेसैलाइ ४ तिर बाट कर छ । कसरी जिबिको पार्जन गर्न सक्ला 🔔🔔🔔 सरकार?🤔🙄 अब फेरि बिरोध गर्यो भन्ने होला? होइन साधारण मान्छेले जिउन नै सक्दैन अह: सक्दै सक्दैन त के गर्ने आत्माहत्या , या देश छोडेर जाने (जानुपर्ने)हो सरकार?
सरकार होल्डिङ सेन्टरमा भएका सुकुम्बासि प्यासै,भोकै मार्देउ!
बेबारिसे कुकुरबाट पिडित जनता रेबिज रोग बाट मार्देउ !कृषकलाइ बिउबिजन,औषधि जन्य पदार्थ र मल बाट मार्देउ!सडक सवारि लाइ डिजेल,पेट्रोल र समग्र ४००%करले मार्देउ ! हरेक सामाग्रीमा स्वास्थमा करै कर ठोक्केर मार्देउ !सरकार
समेत काम गरेका निराजन कुवर जो हाल दरबार मार्ग मा कार्यरत छन ।
जो खादै नखाएको लिदै नलिएको केस मा किन यसरी दुख दिने काम गर्छन.@follow @highlight PMO Nepal Nepal Police Balen यस्ताहरुले पुलिसको बदनाम गर्ने मात्र होइन पुलिस कमिसन खोर देखाउछ
धम्कि पुर्ण स्रास देखाउने नियम छ र पुलिस मा त्यो पनि एकान्त बोलाएर दादागिरी भएन र ? एउटा साथिको केश हो जुन आज भन्दा 3 बर्ष अगाडि हो
उस्ले खाएको लिएको केही होइन , बाहिर ,जादा खेरी उ सहित जाने हुदा दलालले खाएको हो,भने तेहा जुन ब्याक्तिको सगै जाने भनेका मध्यकाले 3 लाख को चेक
थियो त्यो उस्ले दलाल लाई दिन नभ्याएको हुदा निज मेरो साथिले चेक दिएको मात्र थियो! जो ब्याक्ती हुन उ बाहिर छ भने उस्को आमा, जुवाइ भन्ने र पुलिस सिभिल आएर डर धम्की , र स्कुटी राखेर चेक दे भनेर बारम्बार धम्की दिने गरेको हुदा हेल्मेट राखिदिने स्कुटी खोसिदिने कार्य गरेर तनाब दिने