रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाई नै ल्याउँछ?
***
तीन वर्षअघि खुलेको रास्वपातिर मतदाता एकोहोरिनुका ६ कारण
https://t.co/Dtvu6xS80J
सञ्चारमन्त्री जगदिश खरेलले १ करोड मूल्य बराबरको रोलेक्स घडी लगाए भन्दै फैलिएको दाबी भ्रामक हो । 📷पढ्नुहोस् टेकप��ना फ्याक्टचेक: https://t.co/JdqNYKntQ8
Tribute to the Legend of the Game #ThankYouSharad❤️
As Sharad Vesawkar #SV5 dons the red & blue one last time at the HK Sixes, it’s more than a goodbye but a celebration of an era that shaped #NepalCricket
An emotional night in Muscat. All of my congratulations to Oman and Nepal for qualifying, although they did it off the pitch so we didn't have the customary drama that has been ever present so far!
Nepal then celebrated qualifying with their best performance here.
"पूर्व प्रधानमन्त्री सार्वजनिक भए, माफी मागेनन्
पूर्व गृहमन्त्री सार्वजनिक भए , माफी मागेनन्
र आज तत्कालीन सरकारमा साझेदार पार्टीका सभापति सार्वजनिक भए, माफी मागेनन् !
भाद्र २३ मा जी भयो त्यो बिर्सन योग्य छैन !
भाद्र २४ पनि राम्ररी छानबिन हुनुपर्छ "
- Via Inbox
प्रशासनतन्त्रबारे मैले बेलाबेलामा आलोचना गर्दा सोतन्त्रमा रहनु भएका मेरा केही अग्रजहरूले कति छुच्चो हुन्छस् भन्नुहुन्थ्यो ।
भ्रष्टीकरणको नमूना आज नेपाल समाचारपत्रले छापेको छ- प्लिज कन्डिडर फिंगरप्रिन्ट भनेर तथा विवरणमै यसरी कन्डिडर गर भनेर टिप्पणी ठोकिदिएका रहेछन्। What does it mean? यस्तो पनि चल्दो रहेछ त।
यूनिफार्ममा भएको विधार्थीलाई गोली हान्यो- मतलब छैन विधार्थी संगठनलाई !
तर- गोली चलाऊन आदेश दिने दलको प्रमुख माथी उजूरी गर्यो तुरन्त जाई लाग्यो!
यसैले दलिय भ्राति संगठन- चाहे त्यो विधार्थीको होस वा प्रसाशनको वा प्राध्यापकको वा शिक्षकको- खारेज गर्नू पर्छ!
सम्मानित पेशालाई सम्मानित रहन देउ! विधार्थी���ाई विधार्थी रहन देउ!
#GenZRevolution
#YouMurderedOurChildren
#Sept8
#WeWillNotForget
I won't be able to find the right words to get across the enormity of what this will mean to Nepal 🇳🇵
But in the rather strange & cynical World we live in right now, maybe the greatest antidote is the sheer unabated joy of Nepal's heroic team and their historic achievement 🙏❤️