दक्षिण कोरियाबाट औषधि रसायन विज्ञानमा पीएचडी गरेका दीर्घराज जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा गर्न चाहन्थे। तर, त्रिविले समकक्षताका लागि झुलाएपछि विदेश गए। अहिले अमेरिकाको एनआईएचको बायोमेडिकल रिसर्च सेन्टरमा अनुसन्धाता छन्।
विस्तृत पढ्न 👉 https://t.co/22BeJgB5Wx
नेपालीलाई गाँजा उत्पादन गरेर बिक्री गर्न दिने हो भने पाँच वर्षभित्र प्रतिव्यक्ति आयमा अमेरिकालाई भेट्थ्यौं। गाँजा फडानी गर्ने हैन, उत्पादन सहायता र वृद्धिको निम्ति अनुदान देऊँ।
Girls post ktm-pkr tickets with the caption “Pokhara ain’t ready for us”. Yes yes, cuz Pokhara has never seen a group of 4 girls that begged their parents for a month to go on this trip.
छोरो: बा अलीकती पैसा पठाईदिनु न है काठमाण्डौमा जाडो बढ्यो यौटा राम्रो JACKET किन्न पर्याे
बा: हुन्छ भोलितीर पठाईदिन्छु बरु सुन तेरो पुरानो ज्याकेट चै नफाली यता पठा मलाई पनी छैन यता
#निशब्द😪🙏
#बाबा😊❣️
अमेरिकाको आईफोन चलायो,Mac चलायो,स्विस रोलेक्स घडी लायो, इटालिएन सुट लायो,बेल्जियमको ज्याकेट लायो,जर्मनीको जुत्ता लायो। जापानको Toyota Land Cruiser मा हुइँकियो, ब्ल्याक लेबल व्हिस्की पियो, अनि साम्राज्यवादी दलाल पुँजिबाद भनेर दस्तावेज लेख्यो।बास्तबिक पुँजिबादी दलाल त यही मुजी हो।
We’re aware that some people are having trouble accessing Facebook app. We’re working to get things back to normal as quickly as possible, and we apologize for any inconvenience.
Twitter pani thyakkai 3 mahina pachi kholiyecha hau tei ni Facebook server down vayera😆 ajhai 6 mahina yettikai xaddinu parni racha k tha sano twitterey po niskinthyo ki😆