@im_ZIZUN@SEBON_Nepal I wanted to put sell order but received "You cannot place new order during market close" notification. Maybe not made available by all brokers. Or could be not available in New tms system.
अनुभव र परिश्रम मात्रै सफलताको मापदण्ड होइन। कहिलेकाहीँ कोही साँच्चिकै यति प्रतिभाशाली हुन्छ कि उसलाई अगाडि ल्याउनु न्यायसंगत हुन्छ — चाहे उसको अनुभव कम नै किन नहोस्।
📌 यो कुरा बैंकिङदेखि सर्वोच्च अदालतसम्म, हरेक क्षेत्रमा समान रूपमा लागू हुन्छ।
नेपाली समाजको एउटा ठूलो कमजोरी के हो भने अरूको प्रतिभालाई स्वीकार गर्न नसक्नु।
हामीलाई मन पर्दैन कि कोही हामीभन्दा बढी प्रतिभाशाली होस्। लामो समयसम्म काम गरेको मात्र भन्दैमा त्यो मान्छे सधैं अगाडि आउनु पर्छ भन्ने धारणा अझै हाम्रो समाजमा गहिरो छ।
तर सत्य के हो भने
नेपालमा यदि "Right to Recall" (जनप्रतिनिधि फिर्ता बोलाउने अधिकार) लागू भयो भने, सबैभन्दा पहिले शिकार हुने व्यक्ति सुनसरी-१ का सांसद हुनेछन् — यसमा दुईमत छैन। 😅
🚨Harry Maguire’s mental strength seriously needs to be studied.
Harry Maguire is proof that he is one of the footballers with an extraordinary mentality.
Insulted by opposing supporters, cursed by his own fans, often benched, even stripped of the captain's armband... but he never complained. He rose slowly, endured all the criticism, and responded with performance.
He kept his head down, stayed professional, worked his socks off and fought his way back. Now he’s once again one of Manchester United’s most important players.
Nothing but respect for him. 🙌🔴
#MUFC
When GenZ lead, Millennials follow!! 🙂
प्रिय जेन - जी, तपाईँहरूको आन्दोलनले मेरो पुस्ताले हुनै नसक्ने भनेर सोचेको परिवर्तन ल्याएको छ, शीर्ष नेता भनाउदाहरू जसले यो देशलाई जकडेर राखेका थिए, त्यो बन्धनबाट देशलाई मुक्ति मिलेको छ ।
म मिलेनियल पुस्ता, तपाईँहरूको दिदीको उमेरकी, तपाईँहरूको उपलब्धिमा राजनीति गर्न हैन, उपदेश दिन हैन, आफूले सिकेको भोगेको धेर थोर अनुभव बाढ्न यो खुला पत्र लेख्दैछु, आशा छ भावी कदम चाल्न यसले मद्दत गर्ला ।
जेनजी अभियान मेरो बुझाईमा अवसरको असमानताविरुद्ध थियो। कुनै एक पार्टी वा परिवारको सदस्य भए जे पनि सजिलो, राज्यको हरेक श्रोतमा पहुँच हुने, शिक्षा रोजगारमा उच्च प्राथमिकता पाउने, सजिलै करियरमा सफलता मिल्ने तर आम मान्छेलाई भने राज्यले दिने आधारभूत सेवा पाउन पनि सास्ती खेप्नु पर्ने अवस्था विरुद्ध थियो । यसमा मेरो पूरापूर समर्थन छ, म राजनीतिमा लागेदेखि यो असमानता विरुद्ध काम गर्ने प्रयास गरे, अब पनि जारी रहेनछ ।
अहिलेको संघीय संसदका शीर्ष नेताहरूको वैधानिकता छैन, आन्दोलनको मर्म अनुरुप प्रतिनिधिसभा विघठन मै जाने भैसक्यो । अबको सरकारले सक्दो छिटो चुनाव गराउनु पर्छ । अहिल्यै समय सीमा तोकेर अघि बढ्नुस् र त्यसका लागि तैयारीमा जुट्नुस् है । अबको चुनावले आउने ५ वर्ष लागि सदन नयाँ अनुहारले भरोस्, पालिका प्रमुख र उप प्रमुखमा पनि नयाँ अनुहार देख्न पाइयोस् ।
अब आउने निर्वाचनका लागि अहिलेदेखि नै उम्मेदवार तैयार गर्न तर्फ कदम पनि चाल्नुस् है । त्यसका लागि सार्वजनिक छवि बनाउने, अन्तरिम सरकारमा सामेल भएर अनुभव लिने जस्ताका काम शुरु गर्नुस् । अहिले कुन तहमा चुनाव हुन्छ प्रष्ट छैन तर याद राख्नुस् असल नेतृत्व संघमा मात्र हैन स्थानिय तहदेखि नै चाहिन्छ । मेरो विचारमा स्थानिय तहमा अब्बल नेतृत्वको झनै धेरै खाँचो छ, त्यहाँ पनि ध्यान केन्द्रित गर्नुहोस् है ।
जेनजीले आन्दोलन थालेर परिवर्तन ल्याउनु भयो। जेनजी अहिलेको प्रमुख उमेर समुह मध्ये एक पनि हो। तर अन्य समुहसँग सहअस्तित्वको लागि निरन्तर संवाद जरुरी छ। यस बाहेक पुराना दलहरू पनि छन्, उनीहरूलाई पनि निषेध गरेर हैन सुध्रन बाध्य पारेर सहकार्य गर्न सक्नु पर्छ । हामीले आन्दोलन गऱ्यौ, हामीले जित्यौ भनेर उन्माद मात्र रह्यो भने यसले देशलाई दुर्घटना तर्फ लग्नेछ। संवादका जारी राख्नका लागि उपयुक्त पात्र पहिचान गर्नुस्, ती पुराना/नयाँ पार्टीमा पनि हुन सक्नु हुन्छ, व्यक्तिको पृष्ठभूमि केलाउनुस्, दलको आबद्ध मात्र मानक नबनाउनुस् है। पुराना दलले स्थापित गरेको अर्को दलकासँग पानी बाराबार गर्ने संस्कारको अन्त्य गर्नुस्, आफ्नो - अर्काको नभनी सबै नेपालीको भलो हुने गरी काम गर्नु होला है । We r all Nepali first and we need to get everyone to recognize this.
तपाईँहरू आफै पनि भिन्न भूगोल, भिन्न जाति, कोही शहरी, कोही ग्रामीण परिवेश र विविध पृष्ठभूमिबाट आउनु भएको छ, यो विविधतालाई कायम राख्नुहोला । विविधताका बीच केही कुरामा मतभेद हुनु स्वभाभिक हो तर मूल्य मान्यताले निर्देशित भयो भने अघि बढ्न सजिलो हुन्छ, यसको बलमा विश्वासको वातावरण सिर्जना होस् । याद राख्नुस् राज्य सबैभन्दा कमजोरको लागि चाहिन्छ। सबै जनाको आत्मसम्मान सुरक्षित राख्ने तर्फ काम गर्नुहोला ।
अहिले जताततै अविश्वास व्याप्त छ, यो वातावरणलाई चिरेर अबको सरकारले देशलाई माथि उठाउनु पर्नेछ । रोजगारका लागि देशभित्र र बाहिर बसाइ सराइ गरेका ठूलो जनसंख्या छ, सबैले आफैले बसेको स्थानबाटै मताधिकार प्रयोग गर्न सक्ने सुनिश्चित गर्नुहोला ।
काम चुनौतीपूर्ण छ, सम्माननीय सुशीला कार्कीको साथ पाउनु भएकोमा पनि बधाइ ।
देश खरानीबाट उठोस् नयाँ सरकार र जेनजी सबै नेपालीजनमा शुभकामना
A journey of a thousand miles starts with the first step. A very important first step. Stay United
हाम्रो पहिलो महिला प्रधानमन्त्री सम्माननीय सुशिला कार्कीज्यूलाई हार्दिक बधाई।
यो क्षण आत्मसात गर्दै गर्दा; Gen Z! यो ऐतिहासिक परिवर्तनको लागि धन्यवाद। तपाईहरुको अथाह साहस र संघर्षलाई सलाम।
तर याद राख्नुहोस्, यो त तपाईहरुको सुरुवात मात्र हो। अझ लामो बाटो हिड्न बाँकी नै छ।
साथै यो क्रान्तिमा दिवंगत हुनु भएका हाम्रा वीर शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली साथै घाइतेहरूलाई छिट्टै स्वास्थ्य लाभको कामना गर्दैछु।🙏
#GenZ #GenZRevolution
बाँकी ।
हिजो सम्म संविधान बिपरित काम गर्नेहरुलाई, आज संविधानको सबै भन्दा धेरै चिन्ता ।
दुई तीन दिन देखी हराइरहेका देशका होनहार झोला तत्वहरू बिस्तारै भेटिदै ।
रातको 11 बजेको बुलेटिन आजलाई यती नै ।
केही नगरी खाने भाडो खोसिएकोमा चौतर्फी बिरोध ।
लोकतन्त्रको नाममा तानाशाही शासन गर्ने र दुई पटक सम्म संसद बिगठनको असफल प्रयास गर्ने पनि बिरोध मा ।
देशलाई सिङ्गापुर बनाउछु भनेर झन्डै सोमालिया बनाउने को गम्भीर असहमति ।
ललिता निवास, वाइडबडी र शरणार्थी वाला जेठो दाइको टिप्पणी आउन
# एउटा बहिनीको भनाइ, यति पैसा त मैले जिन्दगी बैंकमा काम गर्दा पनि देखिन। After seeing burnt money in Deuwa’ s Residence. It was just cash inside his house aru kati hola. Corruption on next levelGagan Thapa aba rune ki… emotional video banaune ki ?? Hamilai fool garna ?