@KTnepal सन्सारबाट Fudal हरु हराउदै जादा समाज बिज्ञान नबुझेका अनि तिनै Fudal को वरिपरि बसेर तर मारेकाहरुलाई नेपालमा राजा ल्याउछौ भन्ने भ्रम सधै भैरहेको देख्दा अचम्म लाग्छ।
@ShahBalen यदि सक्नुहुन्छ भने निजिको शुल्क कम्तिमा मासिक ५००००/- पचास हजार ( उपसचिवको तलब बराबर) बनाएर त्यो निजिमा को कस्ले आफ्ना छोराछोरी पढाउछन हेर्नुस न। अनि थाह हुन्छ वास्तवमा सरकारि स्कुल बन्छ्न कि बन्दैनन?
@ShahBalen हुन त विद्यमान कानुन अनुसार गर्नु भएको हो राम्रै छ। तर जुन देशमा माध्यमिक तहको शिक्षा निशुल्क छ त्यो देशको एउटा प्रमुख पात्रले त्यही निशुल्क तहमा छात्रवृत्ति दिए भनेर भन्नू बुझ्नेहरुको लागि हासोको बिषय होइन र मेयर साब??
@hamrorabi सहकर्मीको आत्महत्या
- ड्राईभरको छतबाट खसालेर हत्या
- ४ वटी श्रीमती
- अबैध नागरिकता र दोहोरो राहदानी
- अमेरिकामा बैंक ठग�� र मुद्दा
- कोर टिमको असुली
- सहकारीको ठगी रकम टिभीमा लगानी
- टिभीका सहकर्मीको बिचल्ली
यिनै आरोप छन्, भावनामा बगेर हैन तथ्यमा बसेर जवाफ दिनुहोला। धन्यबाद !