People dream of having perfect relationship, friendship and life.
But I dream of only one moment
Where my parents look at
me proudly and say," That's my daughter ".
#Believeyourself
सानो हुँदा मेरा अनेक इच्छाहरु थिए।ती मध्ये एक थियो चाडै बीस वर्षको हुने। लाग्थ्यो बीस वर्षको भएपछि आफूले चाहेको हरेक काम गर्न पाइन्छ।तर म गलत थिए। जति उमेर बढ्दै गयो उति नै चाहनाहरू घट्दै जाने रहेछन्।
#Sparsha📖