यो सरकार बनेपछि भ्रष्टाचार हट्ला,बेथिति अन्त्य होला ,पुर्बाधार बिकासले गति लेला,शिक्षा स्वास्थ सुध्रेला भन्ने आश सुरुमा भएपनि सरकारको २ बर्षले निराशामा परिणत गर्दैछ।काङ्ग्रेससङ त अब आश छैन।राम्रो पद्धति बसालेर उल्लेखित कुरा पुरा गरे अझैपनी समय छ नत्र इतिहासले नेकपालाई धिकार्नेछ।
यो सरकार बनेपछि एउटा कुरा चाहिँ नमज्जाको भए��ो छ।समर्थन अनि बिरोध दुबै नचाहिदो तरिकाले भएको छ।कतिपय कुरामा सरकारले सहि बाटो समाउदा पनि मिडिया अनि विश्लेषकहरुले गलत ब्याख्या अनि पेड न्युज हुल्दै सरकार विरुद्ध लागे।अनि धेरै जसो हुनेचाहिँ समर्थकहरुको अन्धाधुन्ध भक्तिगान!
रोचक संवादः
झलनाथ खनाल/भीम रावलः एमसीसी अध्ययनका लागि समय पुगेन, कार्यदलको म्याद १० दिन थप्नु पर्ने भयो ।
प्रधानमन्त्रीः दुई बर्ष अघि नै भएको सम्झौता अहिलेम्म अध्ययन गर्नु भएको छैन ? अनि अध्ययन नगरी किन बिरोध गर्नु भएको त ? अब एमसीसीमा ढिलाई हुन्न, चाँडै पास हुन्छ । #MCC
हामिले Engineering college मा पानी बाट बिजुलि बन्छ भनेर पढेका थियौं
तर
दिल्ली मा पानी र बिजुली बाट सरकार बन्दो रैछ यो IIT गरेका हरु ले भन्दा रैछ्न
तर
नेपाल मा के बाट बन्छ थाहा छैन।
😂 🤣
😂 🤣
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिनमा भन्दै मुख्य मन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन।
उनले रेडलेवल हुस्कीको चुस्की म���ख्यमन्त्री बस्ने टेवलमा नै राखेका छन भने अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका छन ।
#GoodDevelop
के बोल्ने के नबोल्ने थाहा नहुनेले
देशको मुहार फेर्ने कसम खाएरे
पत्याउ कसरी जस्ले घर्को कसिंगार बढार्न
चैते हुरि पर्खी बस्थे अरे
तर यो नेपाल हो
बिद्रोहगर्न सामर्थ नहुने भोका भुईमान्छे हरुले
जाडोले मरेपनि दोश अजिर्णलाई ��िनुपर्ने रे
किनकी
सत्ता संग बिद्रोह गर्ने अधिकार गरिबलाई छैन