@RabindraMishra अब देशमा जनता जाग्नेछन् राजसंस्थाको लागि जाग्नेछन्, शान्तिपूर्ण रूपमा। होइन भने कसैको लागि पनि जनताको साथ देख्दिनँ। नेपालमा राजा र आफ्नो कुल–धर्मप्रति नेपालीहरूको व्यापक आस्था देख्दैछु। केही त अवश्य हुन्छ।
@RONBupdates अब देशमा जनता जाग्नेछन् त राजसंस्थाको लागि जाग्नेछन्, शान्तिपूर्ण रूपमा। होइन भने कसैको लागि पनि जनताको साथ देख्दिनँ। नेपालमा राजा र आफ्नो कुल धर्मप्रति नेपालीहरूको व्यापक आस्था देख्दैछु। केही त अवश्य हुन्छ।
@brb1954 १७ हजारे हरु लाई प्रधानमन्त्री बनाउने मेरो देश, कठै! माया लाग्छ। जुन दिन राजाले दरबार छोडे, त्यही दिनदेखि नेपाल र नेपालीको ओरालो यात्रा सुरु भको हो !
@RONBupdates १७ हजारे हरु लाई प्रधानमन्त्री बनाउने मेरो देश, कठै! माया लाग्छ। जुन दिन राजाले दरबार छोडे, त्यही दिनदेखि नेपाल र नेपालीको ओरालो यात्रा सुरु भको हो !
@anandanepali99@NarayanGaunle राजाको गेटअप कपी गर्दैमा कोही राजा हुंदैन । जनताको छोराछोरी राष्ट्रपति बन्ने सिरिया, येमन, सोमालिया, अफगानिस्तानको जस्तो व्यबस्था खोज्ने अनी इज्जत दिएन भनेर कुरा गर्नु पनि बेकार हो । तलुवा चटाइ कम गरौ न हौ !
@SulavKarki राजाको गेटअप कपी गर्दैमा कोही राजा हुंदैन । जनताको छोराछोरी राष्ट्रपति बन्ने सिरिया, येमन, सोमालिया, अफगानिस्तानको जस्तो व्यबस्था खोज्ने अनी नपाउने कुरा गर्नु पनि बेकार हो । तलुवा चटाइ कम गरौ न हौ !
@SulavKarki प्रचण्डको हलीलाई महेन्द्र सम्झिने नेपालीहरू देखेर पनि ताजुब नै लाग्यो। उसकै छोरा /नाती छ त हौ जिउँदै..राजा भनेको राजा नै हुन्छ। स्यालले बाघको छाला ओढ्दैमा बाघ कहिल्यै हुँदैन, रात परेपछि हुइँय्या नै गर्छ।